प्रमुख समाचारदुई देवरसँग मिलेर आफ्नै श्रीमानको हत्या प्रकरणमा श्रीमति र एक भाई सहित ४ जना पक्राउ !
मृतककी पत्नी सुशीलादेवी मण्डल, भाइ अनिल मण्डल र सहयोगी विनोद कुमार महतोलाई उदयपुरबाट र तेजनारायण महरालाई सिरहाबाट पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार











