ब्यूरो अपरेशनपाकिस्तान अपडेट : उमेशलाई पीडित परिवारले दिए माफी ! (भिडियो सहित)
काशिन्द्र शर्मा || जनकपुरधाम, १२ बैशाख । सउदीमा मृत्यूदण्ड सुनाइएका धनुषाका उमेश यादवालाई माफी दिनको लागि पीडित परिवार राजी भएका छन् । तराई मधेस राष्ट्रिय परिषद्का सदस्य एवम् समाजिक अभियन्ता सरोज रायले फोनमा गरेको कुराकानीको आधारमा पाकिस्तान पुगेका अभियन्ता रायले उमेशलाई माफी दिनको लागि पीडित परिवार
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











