लाईसेन्सको लागि अनलाईन फारम खुल्यो
न्यूज ब्यूरो || जनकपुरधाम, ८ बैशाख । यातायात व्यवस्था विभागले आजदेखि पुनः अनलाईन लाईसेन्सको लािग फारम खुल्ला गरेको छ । मोटरसाईकल, स्कुटर, जीप, कारको लागि शनिबारदेखि अनलाईन फारम भर्न सकिने व्यवस्था मिलाएको हो । गएराती १२ बजेदेखि नै अनलाईन फारम खुल्ला गरिएपनि प्राविधिक समस्याका कारण भर्न कठिनाई भएको द

२०७५ बैशाख ८ शनिबार, राति ९:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ८ बैशाख । यातायात व्यवस्था विभागले आजदेखि पुनः अनलाईन लाईसेन्सको लािग फारम खुल्ला गरेको छ ।
मोटरसाईकल, स्कुटर, जीप, कारको लागि शनिबारदेखि अनलाईन फारम भर्न सकिने व्यवस्था मिलाएको हो ।
गएराती १२ बजेदेखि नै अनलाईन फारम खुल्ला गरिएपनि प्राविधिक समस्याका कारण भर्न कठिनाई भएको देखिएपनि साँझदेखि पुनः वेभसाईटको समस्या सुधार भएको जनाइएको छ ।
जनकपुर, नारायणी लगायत देशभरि नै उत्त सवारीहरुको लागि नयाँ अनलाईन फारम खुल्ला गरिएको हो ।
अनलाईन फारम भर्नका लागि http://www.dotm.gov.np वेभसाईटमा गएर भर्न सकिने व्यवस्था मिलाइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…