देश कालजनकपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष साहले गरे रसुवा बाढीपीडितका लागि ८ लाख ५१ हजार सहयोग
रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा भौतिक संरचना तथा निजी सम्पत्तिमा क्षति पुगेको छ भने ठूलो संख्यामा नागरिक प्रभावित भएका छन् । अहिले प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाको काम भइरहेको छ ।
१ महिना अगाडि · देश काल











