देश कालबाढीपीडितको सहयोगमा अनेरास्ववियु, सिरहाबाट राहत सामग्रीसहित टोली रसुवातर्फ
सिरहा । भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्रीसहित अनेरास्ववियु मधेश प्रदेश, सिरहाको टोली रसुवातर्फ प्रस्थान गरेको छ । गोलबजार–चोहर्वाबाट युवा नेता सतिश चन्द्र सिंह र प्रदीप श्रेष्ठको नेतृत्वमा टोली प्रस्थान गरेको हो । टोलीसँग २२० थान ट्र्याकसुट, २२० थान त्रिपाल, सेनेटरी प्याड, मास्क त
१ महिना अगाडि · देश काल











