चिनियाँ राष्ट्रपति सीको स्वागतको लागि सजावटमै २० करोड खर्च
न्यूज ब्यूरो, काठमाडौं । सरकारले छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई लक्षित गरी सजावटमा मात्रै २० करोड खर्च गरेको छ । नेपाल सरकार र काठमाडौँ महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना र फोहोर थुप्रिएका ठाउँ रंगिन ब्यानरले छोपिएको छ । अस्तव्यस्त तीनक

२०७६ असोज २६ आइतबार, बिहान १०:१३ बजे१ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…