देश कालBreaking News - एसईई परीक्षा पनि स्थगित !
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जनाईएको छ । एसईई परीक्षा चैत ६ गतेदेखि अर्थात भोली विहिबारदेखि तोकिएको थियो । यसअघि सरकारले
६ वर्ष अगाडि · देश काल











