पालिका खबरधनुषाको यी पाँच स्थानीय तहले ल्याउन सकेन बजेट
यस्तै, धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले बजेट ल्याउने प्रयासमै रहेको बताए । कुन कारणले निर्धारित समयमा बजेट आउन नसकेको सँचारकर्मीको जिज्ञासामा उनले पुनः सोही कुरा दोहो¥याएर फोन राखे । तर, यस पालिकामा योजना बाँडफाँटमा विवाद रहेको बुझिएको छ ।
३ वर्ष अगाडि · पालिका खबर









