स्वास्थ्य ब्यूरोजनकपुरको तीन वटा औषधी पसल सील
विभागले नियमित अनुगमन थाल्दा जनकपुरधामका अधिकांश औषधि पसल दर्ता नै नगरि सञ्चालनमा रहेकाले व्यवसायीको भागाभाग भएको थिए भने अधिकांश फार्मेसीका सञ्चालक अनुगमन आउनुपूर्व नै पसल बन्द गरेर फरार भएका थिए ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










