ब्यूरो-रिपोर्टरधनुषाको सबैलामा प्लान इन्टरनेश्नल र JWAS द्धारा दक्ष युवा परियोजनाको प्रतिवेदन पेश
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेको जानकी महिला जागरण समाजले धनुषाको सबैला नगरपालिकामा दक्ष युवा परियोजनाको प्रतिवेदन पेश गरिएको छ । प्लान इन्टरनेश्नल नेपाल नामक सँस्थाको आर्थिक सहयोगमा धनुषा जिल्लाको सबैला नगरपालिकामा सँचालित दक्ष युवा परियोजना अन्तर्गत ३९ जना युवक र ६
११ महिना अगाडि · ब्यूरो-रिपोर्टर











