देश कालनेविसंघमा विवादः मधेश प्रदेशका अध्यक्षमा मनिष यादव चयन, निशान्तको पनि दाबी !
यता, नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पाले भने मनिष कुमार यादव नै अधिकारिक अध्यक्ष रहेको बताएका छन् । न्यूज ब्यूरोसँगको कुराकानीमा अध्यक्ष शेर्पाले अधिकारिक अध्यक्ष जनकपुरका मनिष कुमार यादवलाई चयन गरिएको बताए ।
५ महिना अगाडि · देश काल











