प्रमुख समाचारनेपाल-भारत बोर्डरमा शंकास्पद ड्रोन, दुवै तर्फको सुरक्षा निकायमा हडकम्प
उनले आकाशमा ड्रोन उडेको जानकारी प्राप्त भएपछि दुवैतर्फका प्रहरी परिचालन गरिएको बताए । उनले भने, ‘बुधबार राती पनि आइसिपि र त्यसक्षेत्र माथी राती ड्रोन उडेको सुचना आएपछि प्रहरी परिचान गरिएको थियो ,तर अहिलेसम्म ठोस प्रमाण भेटिएको छैन हामि खोजीकार्य जारी राखेका छौ ।’
२ वर्ष अगाडि · प्रमुख समाचार











