प्रमुख समाचारबजेट फ्रिज हुनबाट जोगाउन पुरक बजेट ल्याउने तयारीमा मधेश सरकार, काम शून्य
यता, प्रदेशका अर्थ मन्त्री संजय कुमार यादवले संसदीय क्षेत्र पुर्वाधार विकास कार्यक्रमकालागि बिनियोजित गरिएको रकमलाई कसरी व्यवस्थापन गर्न सकिन्छ त्यस विषयमा छलफल भइरहेको बताए । तर पुरक बजेट नै ल्याउने विषयमा अहिले त्यस्तो कुनै निर्णय नभएको उनले बताए |
२ वर्ष अगाडि · प्रमुख समाचार










