बिज्ञान-प्रबिधिचितवनमा दैनिक ६ घण्टा लोडसेडिँग सुरु
प्राधिकरणका अनुसार १३२र ३३ केभी सब स्टेसनबाट आउने ३३ केभी डग कण्डक्टर तारमा तीन सय एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने तर लोड ४५० एम्पियरभन्दा बढी भएकाले वितरणमा व्यवस्थापन मिलाउनुपर्ने भएकाले विद्युत् कटौती गर्न गर्न लागिएको हो।
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि










