अख्तियारले जनताको करबाट तलब खाएर नेकपाको काम गरे : देउवा
न्यूज ब्यूरो, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि पूर्वाग्रही ढंगले भ्रष्टाचारको मुद्दा चलाइएको आरोप लगाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा किनबेच प्रकरणमा गच्छदारसहित १७५

२०७६ माघ २५ शनिबार, राति ८:४४ बजे१ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…