ब्यूरो-रिपोर्टर'बुर्का' को आवरणमा मानव बेचबिखनको जाल
त्यस्तै मानव अधिकारकर्मी विष्णु प्रसाद खटिवडा भन्छन्, “यस्ता धेरै घटना अझै सतहमा आएका छैनन्। देखिएका घटना त केवल प्रतिनिधि उदाहरण मात्र हुन्।” सामाजिक सञ्जालले अवसरसँगै जोखिम पनि ल्याएको छ। र त्यो जोखिम सबैभन्दा बढी नाबालिग किशोरीहरूले भोगिरहेका छन्।
६ महिना अगाडि · ब्यूरो-रिपोर्टर











