
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९२ समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नेकपा निकट भाृत संगठन राष्ट्रिय युवा संघले भारत विरुद्ध जनकपुरमा प्रदर्शन गरेको छ । नेपालको दक्षिणी केही भूभागलाई भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा गाभेपछि युवा संघले त्यसको विरोध गर्दै जनकपुरमा भारत विरुद्ध प्रदर्शन गरेका हुन् । राष्ट्रिय युवा संघ धनुषाको आयोजनामा जन
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो || जनकपुरधाम, १२ फागुन । तीव्र रुपमा निर्माण भइरहेको रेल्वेको कार्यालय भवन निर्माण तथा स्टेशन निर्माण कार्यमा २ नम्बरको ईंट प्रयोग भइरहेको छ । जनकपुर जयनगर(वर्दिबास ब्रोडगेज रेलमार्गको काम तिव्रता पाए पनि निर्माण कम्पनीहरुले कमसल निर्माण सामग्रीहरुको प्रयोग गरिरहेका छन। रेल सञ्चालन हुनु
८ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसडक निर्माणतर्फ साइन कन्स्ट्रक्सन, धनुषा तथा कम्पनीका प्रोप्राइटर विकास प्रसाद यादव र एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रा.लि.का प्रोप्राइटर राम नारायण साह तथा असिस्टेन्ट सब इन्जिनियर शुभाष कुमार महरालाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।
१ महिना अगाडि · देश काल
देश कालरेलको प्रतिक्षामा रहेका सयौँ सर्वसाधारण यात्रुहरु अलपत्र परेका छन् । रेल नचल्ने भएपछि उनीहरु बैकल्पिक साधन उपयोग गर्न बाध्य भएका छन् । यस सन्दर्भमा रेल्वेका महाप्रबन्धक निराजन झालाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । टिकट काउण्टरमा रेल बन्द भएको जानकारी प्राप्त यात्रुले गरेको हो ।
१ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनिर्वाचन आचारसंहिताको परिच्छेद ४ को बुँदा नम्बर १३ को (ड) मा निर्वाचन आयोगले मल्टिकलरको फ्लैक्स बोर्ड झुण्डयाउन नपाउने, ३ फिट देखि ४ फिटभन्दा अधिक साईजको बोर्ड बनाउन नपाउने उल्लेख गरेपनि झाको घरदैलोमा सवारीमा ठुल ठुला फ्लैक्स बोर्ड लगाएको देखिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरबिमलेश यादवको अध्यक्षता रहने गरी गठन गरिएको युवा सँजालको उपाध्यक्षमा मनोज मोरबैतालाई चयन गरिएको छ । यस्तै कोषाध्यक्षमा ईसराफिल अन्सारी, महासचिवमा चन्द्रदीप कुमार यादव, सचिवमा विवेक मोरबैतालाई चयन गरिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
बिज्ञान-प्रबिधिन्यूज ब्युरो, जनकपुरधाम । एक जना अभियन्ताले मैथिली ‘टयुटर’ ( Maithili Tutor) नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गरेका छन् । बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी बनाउन सफल भएका हुन। अभियन्ता झा सप्तरी जिल्लाको राजविराज नगरपालिकाका हुन । अस्ट
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले प्रदेश २ मा कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरेको छ । प्रदेश २ का ८ वटै जिल्लाका २७ स्थानहरुमा १५ सय भन्दा बढी स्वाब नमूना संकलनका लागि टोली परिचालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टोलीमा स्वास्थ्य सेवा
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नगरस्तरीय परीक्षाको परीक्षाफल प्रकाशन गर्नमा पनि धनुषाको शहिदनगर नगरपालिका प्रदेशमै प्रथम भएका छन् । धनुषाको शहिदनगर नगरपालिकाले प्रदेश नं. २ मै सबभन्दा पहिले नगरस्तरीय परीक्षाको परीक्षाफल प्रकाशित गरेर कार्य प्रगतिको अर्को सबुत दिएका छन् । नगरपालिकाले आधारभूत तहको कक्षा ८
७ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियबिनय यादव, २१ फागुन । रोजगारीको सिलसिलामा विभिन्न पेसामा संलग्न रही खाडी मुलुक कुवेतमा बस्दै आईरहेका नेपाली युवाहरुको साझा संगठन अपन मिथिला सेवा समाजको बैठक सम्पन्न भएको छ । ‘अपन मिथिला सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ कुवेतको सुलेबिया खातमा तेस्र
८ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरधनुषा निर्वाचन क्षेत्र नम्बर ३ (क) का क्षेत्रीय अध्यक्ष एवम् वडा अध्यक्ष प्रत्याशी संतोष मण्डलको अध्यक्षता तथा पार्टीका केन्द्रीय महासविच परमेश्वर साहको प्रमुख आतिथ्यमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बिशिष्ट अतिथिमा सचिव सदाशिव मिश्र ,जिल्ला अध्यक्ष एवं धनौजी गा.पा.अध्यक्ष प्रत्याशी जीबेन्द्र झा,अतिथि पालिका अध्यक्ष उपेन्द्र मण्डल, ,वडा सदस्य द्वय ,नागेन्द्र साह, रोशन मिश्रसहित पार्टीका नेता राम कुमार चौधरी,उपाध्यक्ष प्रत्याशी रंजीता मण्डल, सुरेन्द्र दास ,शुभास झा लगायतका नेताहरुको उपस्थितिमा दर्जनौको संख्यामा बिभिन्न पार्टी परित्याग गरि लोसपा नेपालमा प्रवेश गरेको थियो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मनोरञ्जनन्यूज ब्यूरो, सप्तरी । नेपालको सप्तरी बाट निर्माण हुदैगरेको मनोरञ्जनको क्षेत्रमा अन्तराष्ट्रिय स्तरको भोजपुरी कथानक चलचित्र “त्रास एक खौफ” को ट्रेलर सार्वजनिक भएको छ । श्रृजना ढुंगाना यादवको लगानी रहेको र अनुराग फिल्म्सको व्यानरमा शर्मा फिल्मस् ले प्रस्तुत गरेको भोजपुरी चलचित्र “त्रास एक खौफ” मा सस्
३ वर्ष अगाडि · मनोरञ्जन