
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९२ समाचार
ब्यूरो-रिपोर्टरकार्यक्रममा नगर उपप्रमुख सुनिता सिँह, प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी, शिक्षा शाखा प्रमुख विश्वनाथ यादव, स्वास्थ्य शाखा उपसँयोजक रामसिकिल यादव, समाजसेवी लालबाबु हाथी, रुदल यादव सहित विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारचुनावको दिउँसो ४ बजेसम्म कुनै पनि रेल नचल्ने जनाईएको छ । चुनावको भोलिपल्ट मँसिर ५ गतेदेखि पुनः साबिककै समयमा रेल सँचालन हुने महाप्रबन्धक निरन्जन झाले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । आर्थिक वर्ष २०७९/८० का लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले कृषि,पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमका लागि ५० लाख रकम विनियोजन गरेको छ । कृषि पशुपन्छी तथा मत्स्य उपजहरुको उत्पादन प्रशोधन भण्डारण संरक्षण तथा पूर्वाधार विकासका लागि ५० प्रतिशत अनुदान रकम
४ वर्ष अगाडि · कृषि/ कृषक
देश कालसांसद महतले भने, “प्रतिपक्षीको व्यवहार हेर्दा बोल्न पाइँदैन कि भन्ने त्रासमा थिएँ । म अहिले पनि अलि मोटो र ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भन्ने चिन्तामै छु । उहाँहरु धित मरुञ्जेल तीन घण्टा गाली गर्नुहुन्छ । र धित मरिसकेपछि यसलाई अवरोध गर्न खोज्नुहुन्छ । फेरि ताला लगाउन खोज्नुहुन्छ ।”
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । दिनप्रतिदिन मौसमको प्रतिकूलता र पर्यावरण प्रतिकुलतालाई मध्यनजर गर्दै गाउँको सडक छेउमा वृक्षारोपण गरिएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनरर्वा टोलको सडक छेउहरुमा वृक्षारोपण गरिएको छ । पर्यावरण जोगिए सँसार जोगिने बताउँदै वातावरण स्वच्छ र निर्मूल पार्ने सहायता हे
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ५ स्थित ढकाल चोकमा २ हप्ता अगाडी बनाइएको पक्की नाला निर्माण कार्य गुणस्तरहिन भएको भन्दै स्थानियहरु आक्रोसित भएका छन् । कोशि राजमार्गको साहय सडकमार्ग छेवमा बनाइएको पक्की नाला निर्माण कार्य अव्यवस्थित ढंगबाट गुणस्तरहिन काम गरेको भन्दै स्थानियहर
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसोमबार बेलुकी स्थानीय हर्साहा चोकमा तरकारी किनिरहेको वृद्ध सत्यनन्दन माथी स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार गर्दा सत्यानन्द घाईते भएका थिए। झगडा सुल्झाउन गएको अर्का युवक राजाबाबू माथी अर्का एक स्थानीय युवक अभिनाश पटेलले बन्चरो प्रहार गर्दा राजाबाबुलाई पनि गम्भिर घाइते बनाएको स्थानीयले बताएका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारहाल श्रम तथा यातायात र वन तथा वातावरण मन्त्रालय गरी दुईवटा मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले आफूसँगै राखेका छन् । ती मन्त्रालय एउटा साह र अर्को लुंगेलीलाई दिने मुख्यमन्त्रीको तयारी छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारशेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चारराज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरजनमत पार्टीका सिरहाका नेता दिपेन्द्र यादवका अनुसार, दिउँसो ३ बजेदेखि मात्र लाउडस्पीकरहरु बजेको र त्यसअघि विद्यालयबाट विद्यार्थीहरु गइसकेको बताए । उनले आरोपलाई निराधार बताए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजमृतक अवस्थामा बहिनीको जिउमा नाईटी लुगा रहेको थियो तर केही १० घण्टाको भित्रमा फरक—फरक ३ किसिमका लुगा फेरिएकोले यो आत्महत्या होईन मेरो बहिनीको हत्या नै भएको पुष्टिी हुँदाहुँदै ससुरा पक्षको प्रहरी प्रशासनमा राजनीतिक ठूलो पहुँच भएको कारण हामीले जिल्ला प्रहरी कार्यालय गौरमा मुद्धा लिएर जाँदा पनि कुनै प्रकारको सुनवाई नभईरहेको मृतकको दाई साहले गुनासो पोखेका छन ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरबैठकमा उपस्थित सदस्यहरुको छलफलबाट केहि निर्णयहरु भएको बताईएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं “जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति” का संयोजक जित जङ्ग बस्नेतको अनुसार राजधानीमा रहेका विभिन्न जिल्ला सम्पर्क समितिका पदाधिकारी, सदस्यहरुलाई आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका स्थानीय तहमा सम्पूर्ण उम्मेदवारहरुलाई जिताउन यथाशीघ्र आआफ्नो जिल्लामा जान आव्हान गरिएको उनले बताए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर