Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Karnali Yaks
32/12.5 ov
This Over (2.5)
12 runsLast over: 8 runs
Karnali Yaks batting
Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Karnali Yaks
32/12.5 ov
Last over: 8 runs
Karnali Yaks batting
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९९ समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, धनुषा । कोरोना रोकथामको लागि नेपाल भारतको सीमा सील गरिएपनि तस्करहरुले तस्करी गर्न छाडेका छैनन् । सोही क्रममा धनुषाको ठाढी झिझाबाट ४ लाख रुपैयाँ बराबरको अवैद्य समान प्रहरीले बरामद गरेको छ । आज (शनिबार) साँझ करिब ५ बजेको समयमा धनुषाको विदेह नगरपालिका वडा नं. १ ठाढी झिझाबाट सो मूल्य बराबर
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व प्रधानमन्त्री एवम् संघीय समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रदेश नामाकरण विवादमा आपत्ति जनाएका छन् । मँगलबार अबेर रातीसम्म प्रदेश नं. २ को नाम र स्थायी राजधानीबारे टुँगो लगाउन नसकेपछि डा. भट्टराईले मधेश प्रदेश किन नराख्ने भनेर प्रश्न गरेका छन् । आज विहानै
६ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो || धरान, १७ चैत्त । विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक चिकित्सको फेसबुक स्टेटसले एक गरिब बच्चाको ज्यान जोगिएको छ । प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुण कुमार सिँहले अस्पतालमा उपचाररथ राजविराजका प्रमोद राम मोचीका ३ बर्षिय छोराको बारेमा तथा परिवारको आर्थिक अवस्थाको बारेम
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरजनकपुरधाम, २४ पुस : प्रदेश नं २ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला तथा जनकपुर महोत्सव–२०७४ आगामी माघ २७ देखि फागुन १० गतेसम्म हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ को आयोजनामा तिरहुतिया गाछीमा सो महोत्सवको नारा ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालगोईत नेपाली काङ्ग्रेसले सानै उमेरमा केन्द्रीय कार्यसमितिमा नियुक्त गरिएको छ। नियुक्ति भएपछि गोईतले सक्रियताको आधार र पार्टीलाई दिएको योगदानको कदर गर्दै आफूलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको हुन सक्ने जानकारी दिए । मनोनयन पछि पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने उनले बताए ।
३ वर्ष अगाडि · देश काल
राजनीतिकती नेताका अनुसार जसपा गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न आउँदा दुईवटा सन्देश जानेछ । पहिलो एमाले गठबन्धन फुटाउन सफल भएको र दोस्रो मधेसमा जसपासँगको तालमेलले एमालेको दुई सिट भए पनि बढ्ने एमालेको निष्कर्ष छ । तर जसपा अध्यक्ष उपेन्द्र यादव निकट स्रोतले पनि अध्यक्ष यादव र ओलीबीच एक चरणको संवाद भएको दाबी गरेको छ ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारविवाहपंचमी महोत्सवलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारको तर्फ बाट मुल नाकाहरुमा प्रवेश द्वारा निर्माण गर्नुका साथै खानेपनिको व्यवस्थागर्न सम्बन्धित मन्त्रालयहरुलाई समेत मुख्यमन्त्री राउतले निर्देशन दिएका हुन्।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरमातृका सुवेदी, काठमान्डौं । गौरीबास–काठमाडौं समाजको विशेष पहल तथा सक्रियतामा काठमाडौंको कपनमा रहेको रेड–नेपाल नामक संस्थामा रहेका २५ कुष्ठरोगी परिवारलाई खाद्य सामाग्री वितरण गरिएको छ । गौरीबास काठमाडौं समाज संगको सहकार्यमा संसारमणि ढुङ्गेलद्वारा लकडाउनबाट प्रभावित अति विपन्न परिवार, बिरामी र कुष्ठरो
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । आज प्रदेश नं. २ को धनुषा जिल्लाको एक पालिकाको क्वारेन्टाईनमा देखिएको आरडिटी रिपोर्ट पोजिटिभमा पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ । भारतबाट आएकोमा १४ दिनपछि गरिएको आरडिटी परीक्षणपछि क्वारेन्टाईनमै पोजिटिभ देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर चेकअपको लागि ल्याइएको थ
६ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा मास्क र पञ्जा कालोबजारी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बजार अनुगमनको क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरिरहेको पाइएपछि कालोबजारी गर्ने एक व्यवसायीलाई प्रहरीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुरधाम–४ स्थित ३६ वर्षीय राजेशकुमार झा रहेको प्रह
६ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक तथा संघीय सांसद राजकिशोर यादवले आफ्नो निर्वाचन क्षेत्रमा गरेका विकास निर्माणका कार्यलाई विधिवत् रुपमा श्रीगणेश गरेका छन् । सिरहा निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित सांसद यादवले श्रावणको पहिलो सोमबारको अवसर पारेर शिव मन्दिरको उद्घाट
७ वर्ष अगाडि · न्यूज हाईलाईट
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिका वडा नं. ५ नौसयविघा बस्ने दृष्टिविहिन मन्सुर परिवारलाई स्थानीय युवाहरुले आर्थिक सहयोग गरेका छन् । नौसयविघाको उत्तरबारी टोल बस्ने आँखाले अपाँङग (दृष्टिविहिन) रफिक मन्सुरले यसअघि श्रीमति बचाइदिन भौतारे बचाउन सफल भए । गत भदौ मसान्तमा उनको श्रीमति सैफूल खातुनक
८ वर्ष अगाडि · न्यूज हाईलाईट