
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
जनकपुरधाम, २४ पुस : प्रदेश नं २ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला तथा जनकपुर महोत्सव–२०७४ आगामी माघ २७ देखि फागुन १० गतेसम्म हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ को आयोजनामा तिरहुतिया गाछीमा सो महोत्सवको नारा ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद

२०७४ पुस २४ सोमबार, बेलुकी ६:५२ बजे१ मिनेट पढाइ
जनकपुरधाम, २४ पुस : प्रदेश नं २ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला तथा जनकपुर महोत्सव–२०७४ आगामी माघ २७ देखि फागुन १० गतेसम्म हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ को आयोजनामा तिरहुतिया गाछीमा सो महोत्सवको नारा ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन’ हुनेछ ।
महोत्सवबाट जनकपुरलाई पर्यटकीय नगरी बनाउने, धार्मिक– आन्तरिक पर्यटक र विदेशी पर्यटकलाई आकर्षित गर्ने वातावरण बनाउने, कृषि–औद्योगिक उत्पादन– स्थानीय घरेलु– कुटिर र वनजन्य उत्पादनलाई सहज रूपमा बजार पु¥याउने र स्थानीय तहमा नागरिकलाई स्वरोजगारको अवसर उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
महोत्सवमा औद्योगिक उत्पादन, सेवा, कृषि मेला एवं पशुजन्य उत्पादन, सूचना प्रविधि, हस्तकलाका सामान, कृषि–घरेलु– वन पैदावार– जडीबुटी, लघु उद्यमीद्वारा उत्पादित वस्तु तथा विभिन्न जातजातिका खानाका परिकार, एक गाउँ, एक उत्पादन कार्यक्रमबाट उत्पादित सामग्रीको प्रदर्शनी एवं बिक्री रहने आयोजित पत्रकार सम्मेलनमा संयोजक शिवशङ्कर साह (हीरा) ले बताउनुभयो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
बुधबार · द्दितीया
तस्बिर: Toshiro lama / Wikimedia Commons / CC BY-SA 4.0बुधबार · द्दितीया
भाइटीका, किजा पूजा
भाइटीका, दीपावलीको दोस्रो दिनका रूपमा मनाइएको पर्व हो, जसमा दिदीहरूले आफ्ना भाइलाई लामो जीवन र समृद्धिका लागि टीका गर्नुलाई विशेष महत्व दिइन्छ। यो दिन दिदीहरूले भाइलाई मिठाई र माेलाईँ दिने परम्परा अनुसार मनाइन्छ। भाइटीकामा भाइको सुरक्षा र दिदीको माया प्रकट गर्ने एक विशेष अवसरका रूपमा यसलाई मनाइन्छ, जसका कारण यो पर्व भाई-बहिनीको सम्बन्धलाई अझ गाढा बनाउछ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ कार्तिक २५ बुधबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तहरू मध्य रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पढाइमा प्रगति हुनाले आत्मविश्वास परिपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…