
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९९ समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो || गुल्मी, ४ चैत्त । गुल्मीमा ६ वर्षिया वालिका वलात्कारको घटना सेलाउन नपाउँदै फेरी अर्को जघन्य महिला हिंसा पछि एक युवती ज्यान फाल्न बाध्य भएकी छन् । लामो समय देखि प्रेमसम्वन्ध रहेको र विवाह गर्ने प्रलोभन देखाउँदै आएको बताईएका यहाँका एक युवाले आफु सित जोडेर हिजो दिउँसो तस्वीर राखेर वदनाम
८ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरधार्मिक लस्कर भोली ऐतिहासिक धनुषाधाम पुग्ने भएको छ । पर्वतादेखि केही दुरीमा रहेको धार्मिक लस्कर विहानै धनुषाधाम विश्राम गर्र्ने भएको छ । साधुसन्तहरुलाई वडाध्यक्षको अगुवाईमा फलफूल, घ्यू लगायका समाग्रीहरु समेत वितरण गरिएको स्थानीय धर्मेन्द्र साहले जानकारी दिए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजअर्कोतर्फ विद्यालय र स्वास्थ्य सेवा केन्द्र खोल्नुपर्ने भन्दै मेयर र उपमेयरको विरोधमा नगराईन नागरिक समाज समूहले आइतबारदेखि आन्दोलन थालेका छन् । समूहका संयोजक आदर्श मण्डल र सहसंयोजक विश्वनाथ साहलाई इलाका प्रहरी कार्यालय फुलगामाले पक्राउ गरी आन्दोलन नगर्ने सर्तमा साँझमा रिहा गरेका छन् ।
१ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजगाउँपालिका अध्यक्ष शिवजी यादवले लाखौँ रुपैयाँ लिएर सो जग्गा शिवराम यादवको नाममा सिफारिस गरेको आरोप छ । करोड बढी मूल्य पर्ने सो जग्गा हथियाउनको लागि गाउँपालिका अध्यक्ष यादवले नै योजना बनाएको बुझिएको छ । यस सन्दर्भमा गाउँपालिका अध्यक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेनन् ।
२ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारडा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट मुख्यमन्त्री बनेका मुख्यमन्त्री सतिश सिँहले शनिबार प्रदेश सँसदमा लिएको विश्वासको मतको क्रममा माओवादी, जसपा, एकिकृत समाजवादी विपक्षमा खडा भएपनि मुख्यमन्त्री सिँहले विश्वासको मत पाउन सफल भएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजउप सभापतिमा फुलकुमारी साह, सचिवमा धूर्व श्रेष्ठ, कोषाध्यक्षमा बिरेन्द्र कुमार डुङेल, सचिवमा जय प्रकाश साह, उपकोषाध्यक्षमा भरत नायक, सदस्यमा गणेशी महरा, प्रकाश बुढाथोकी , मन्जु देवी ठाकुर, गणेशी कुमार ठाकुर निर्विरोध निर्वाचित भएका छन्।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजशल्यक्रियाका लागि छानिएका सबै विरामीहरुलाई शल्यक्रिया गर्ने कोसिस गर्छौं र बढी भएका विरामीहरुलाई आफनै व्यवस्थापन हेटौंडा लगेर निशुल्क अप्रेशन गरिने प्रतिबद्धता समेत उहाँले व्यक्त गरे ।
२ वर्ष अगाडि · गाउँ / समाज
देश कालजिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता सुभाष बुढाथोकीका अनुसार, उनीहरुको साथबाट मोटरसाईकल, खन्ती, रक्सी, रेडबुल, बियर गरी करिब १० हजार बराबरको समान बरामद गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
देश कालविराकनसँगै नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य महेस बस्नेत ,संजीव झा ,धनुषा जिल्ला अध्यक्ष राजकिसोर यादव ,एमाले नेता सन्तोष यादव युवा नेता सुर्यनाथ यादव ,धनुषाधाम नगपालिकाको एमाले नगर कमिटी सम्पुर्ण वडा कमिटीको उपस्तिथि रहेको थियो ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसमितिमा सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादव, शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव), कमला नगरपालिकाका मेयर राम उदगार गोईत, गणेशमानचारनाथ नगरपालिकाका मेयर रामबाबु यादव लगायतका जनप्रनिधिहरुलाई मनोनित गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालअवस्था गम्भिर रहेको साहको उपचारमा बुवा संलग्न रहेको, उक्त स्थानमा प्रहरी सहायक नीरिक्षक विनय सिंहको कमाण्डमा ५ जनाको टोली खटी गएको जिल्ला प्रहरी कार्यलय सर्लाहीको प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले पानीको बुँद बुँद अपरिहार्य रहेको बताउँदै पानी जोगाउन घर घरबाट एक अभियानी हुनुपर्ने जिकिर गरेका छन् । आईतबार अन्तरास्ट्रिय नदी दिवसको अवसरमा कमला बचाउ अभियानले सिरहा नगरपालिका वडा नं. १२ कोे सारश्वर घाटमा आयोजना गरेको पर्यावरणमैत्री
६ वर्ष अगाडि · गाउँ / समाज