
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७०६ समाचार
प्रदेश ब्यूरोमुख्यमन्त्री राउतले बर्तमान देशको अस्थिर अबस्थामा पत्रकारहरुले थप जिम्मेवारी बढेको भन्दै संघीय सरकारले निमत्याएको जटिल अबस्थालाई सहि दिशामा ल्याउन अझ सशक्त रुपमा पत्रकारहरुलाई भुमिका निर्वाह गर्न आग्रह गरे ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
ब्यूरो-रिपोर्टरठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालन्यूज ब्यूरो, बारा । आन्तरिक विवादका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका,कोहल्वी नगरपालिका र बारागढी गाउँपालिकाका नगरसभा अनिश्चित भएको छ। असार १० गतेभित्र नगरसभाबाट स्थानीयतहले नीति तथा कार्यकम्र प्रस्तुत गरी असार २० गतेभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। तर बाराका १६ वटा स्थानीय तहहरूमध
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का नीति आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर भोगेन्द्र झाले कमला नदिलाई मानव सभ्यताको दृष्टिकोणले हेर्नुपर्ने बताएका छन् । प्रत्येक साता कमला बचाउ अभियान अन्तर्गत हुँदै आएको जागरण कार्यक्रम तथा वृक्षारोपण कार्यक्रम अन्तर्गत शनिबार धनुषाको हथमुण्डामा गरिएको कार्यक
७ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटजनकपुरधाम, ६ पुस । रामजानकी विवाह महोत्सव विवाहपञ्चमीको समाचार संकलन गर्ने बेलामा हराएको मोबाईल प्रहरीले जिम्मा लगाएको छ । न्यूज ब्यूरोका धनुषा संवाददाता सँचारकर्मी विनय कुमार यादवको गत मँसिर २६ गते विवाहपँचमीको दिन रिपोर्टिङग गर्ने क्रममा जानकी मन्दिर परिसरबाट हराएको थियो भने उक्त मोबाईल फेला पारेर
७ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो-रिपोर्टरपक्राउ पर्नेहरूमा लहान नगरपालिका–१५ का २१ वर्षीय सन्तोष यादव र लहान नगरपालिका–१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका छन्। उनीहरूको साथबाट लागुऔषध राखिएको दुईवटा बोराबाट क्रमशः १२०–१२० बोतल फेला परेको छ। त्यस्तै, सोही स्थानमा लुकाइ छिपाइ राखिएको थप दुई बोराबाट क्रमशः ११३ र ९० बोतल बरामद गरिएको छ। प्रहरीले उनीहरुको साथबाट मोटरसाइकल दुई थान (म.प्र. ०१–००४ प ५९८५ र स ३ प १७२) र मोबाइल दुई थान (रेडमी र रियलमी) समे
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजकार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले शान्ति सुरक्षा, लागू औषध नियन्त्रण, विपद् उद्दार, फरार प्रतिवादी पक्राउ र सीमावर्ती अपराध नियन्त्रणमा प्रतिवद्व रहेको बताए । उनले भविष्यका देशका कर्णधार युवा पिढीलाई लागू औषधको कुलतबाट टाढा राख्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
पूर्व निर्धारित सो कार्यक्रमहरु गएको शनिबार नै निर्धारण भएपनि अन्त समयमा आएर एकाएक प्रचण्ड बिरामी भएपछि स्थागन गरिएको थियो । सो कार्यक्रम पुनः बुधबारको लागि तय गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसहभागीहरुलाई तालिमको प्रमाण पत्र प्रदान गदैैै उपमेयर भुजेलले आफैं निरन्तर नीरिक्षण गरेको भन्दै सहभागीहरुले पनि कृतज्ञता व्यक्त गरिन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरविहिबार करिब ७ः३० बजेको समयमा ती बालिकालाई फेला पारी मनिष यादवलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालमिर्चैयामा पूर्वमन्त्री तथा नेकपाका नेता महेन्द्र पासवान तथा मिर्चैयाका मेयर श्रवण यादवको नेतृत्वमा आन्दोलन भइरहेको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसप्तकोशी –१० का ६८ वर्षीय वडाध्यक्ष र नगरपालिकामा कार्यरत ४४ वर्षीय स्वास्थ्यकर्मीसहित ३१ जना कोरोना संक्रमित भएपछि एक हप्ताका लागि अत्यावश्यक कामबाहेक अन्य सेवा स्थगन गरिएको नगर प्रमुख शर्माले जानकारी दिए । नगरपालिका कार्यालयका केही कर्मचारीको स्वाब परीक्षणका लागि नमूना संकलन गरेर पनि पठाइएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार