
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७०६ समाचार
आर्थिक ब्यूरोसमारोहमा धनुषाधाम नगरपालिका वडा नम्बर ५ का वडाध्य ईन्द्र कुमार महतो, क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मोद कुमार महतो, धनुषाधाम ६ का वडाध्यक्ष ऋषिकेश लामा, साना किसान विकास लघुवित्त बर्दिवासका प्रबन्धक युवराज गैरे लगायत सदस्यहरुको भारी उपस्थिति रहेको थियो ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारउनको नेशनल हस्पिटल विजयपुर बजारमा उपचार भइरहेको छ । भाला प्रहार गर्ने आलमलाई पक्राउ गरेको डीएसपी यादवले बताए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयता, वडाध्यक्ष दासले वडा नं. ३ को कुनै पनि फाईलमा साइन नै गर्न नखोजेको आरोप लगाएका छन् । दलगत हिसाबले उपमेयर सिँह फाइलमा साइन गर्न नखोजेको बताए । उनले मेयरसँग मत नमिल्दा आफूलाई बीचमा मोहरा बनाएको आरोप लगाए । मेयरप्रति आक्रोस आफूमाथि उतार्न उपमेयर सिँहले वडा नं. ३ को कुनै पनि फाइलमा साइन नै गर्न नचाहेको बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्युज ब्यूरो, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका घोषणा गरिएको छ । क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले नगरपालिका बालविवाह मुक्त भएको घोषणपत्र वाचन गरेर नगर प्रमुख गीता चौधरीलाई हस्तान्तरण गरे । मधेस प्रदेशमा बालविवाह मुक्त घोषणा गरिएको यो पह
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरस्थानीय शिक्षक श्री राम साहले छठीघाटमा पार्किङ गरी राखिएको बस केही पर गुडाएर सिसाहरू फुटाल्दै पेट्रोल छर्केर आगजनी गरिएको बताए ।अगजनीमा परी बसको सबै भाग पूर्ण रुपले जलेको बताइएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मनोरञ्जनआफ्नो ड्रेसिँगलाई लिएर सधैं चर्चामा रहँदै आएका कोरियोग्राफर डिसुजाको हर्ट अटैकपछि बलिवुडमा एकपछि अर्को दुःखद खवर आउन थालेको बताइएको छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा यस आर्थिक वर्षमा कम्तीमा पनि दुई वटा बर्थिङग सेन्टर निर्माण गरिने योजना अघि सारिएको छ । आर्थिक वर्ष २०७६/७७ को लागि स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउने हेतु यसै आर्थिक वर्षमा दुई वटा बर्थिङग सेन्टर निर्माण गरिने नगरपालिकाका स्वास्थ्य सँयोजक वीर
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतको विहार राज्यको सरकारले रक्सीपछि अब पान मसलामा पनि प्रतिबन्ध लगाएको छ । मानव स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै नीतीश कुमारको सरकारले यस्तो फैसला लिएको हो । बिहारमा हर किसिमका पान मसलामाथि राज्य सरकारले पूर्ण रुपमा प्रतिबन्ध लगाएको हो । नीतीश कुमारको सरकारले पान मसलामा
७ वर्ष अगाडि · अन्तराष्ट्रिय
आर्थिक ब्यूरोन्यूज ब्यूरो, सिरहा । जिउँदै मट्टितेल छर्केर जलाइएकी सिरहाकी कञ्चन मण्डलको उपचारको लागि प्रदेश २ सरकारले १ लाख सहयोग गर्ने घोषणा गरेका छन् । आगोले शरीरकोे अधिकाँश भाग जलेर गम्भीर अवस्थामा रहेकी कञ्चनको उपचारमा कमी नहोस् भन्दै प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा जुनियर रेडक्रस सर्कल गठन भएको छ । मिर्चैयास्थित सगरमाथा माविमा जुनियर रेडक्रस सर्कल गठन गरिएको हो । विजय कापरको अध्यक्षतामा ११ सदस्यीय सर्कलको उपाध्यक्षमा काजल महासेठ, सचिवमा विवेक सिंह, उपसचिवमा अञ्जली साह, कोषध्यक्षमा राजीव यादव, उपकोषाध्यक्षमा स्नेहा शर्मा
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारमन्त्री यादवले ठेकेदारले समयमा कहिल्यै मल ल्याउन नसकेको भन्दै निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने ? भन्नेमा छलफल भइरहेको बताए । उनले पुरानो ऐन, कानुनले चाँडै मल उपलब्ध हुने स्थिति नरहेको पनि बताए।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसरकारले यस्ता विषयलाई पनि नीति तथा कार्यक्रममा समेटिनु पर्ने उनले माग गरे । चार दशकदेखि उक्त सडक भारत सरकारले मर्मत सम्भार नगरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार