
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७०६ समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, युपी । छिमेकी मुलुक भारत आज राममय भएको छ । भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा रामनाम गुञ्जायमान भएको छ । जसरी जसरी राम मन्दिरको भूमिपूजनको समय नजिकिदै गएको छ सोही अनुरुप अयोध्यावासीमा हर्षोल्लास र उत्साह बढदै गएको देखिएको छ । आम नागरिकदेखि लिएर साधुसन्तहरुमा पनि राम मन्दिर निर्माणको
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको क्वारेन्टाईनमा बसेका सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ । नगर प्रमुख उदय कुमार बरबरिया (यादव) द्धारा हस्ताक्षरित रिपोर्ट सम्बन्धी सूचनामा १७ जनाको रिपोर्ट नेगेटिभ आएको उल्लेख गरिएको छ । गत वि.सं. २०७६ चैत्त २५ गते क्वारेन्टाईनमा बसेका सबै जनाको स्व
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले ल्याएको प्रेस स्वतन्त्रता विरोधी 'मिडिया काउन्सिल विधेयक' को विरोधमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौं पनि तताएका छन् । संघीय संसदमा प्रस्तुत गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा पत्रकारलाई १० लाखसम्म जरिवाना तिराउने प्रावधान राखिएको भन्दै सोको विरुद्
७ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरप्रहरीका अनुसार, घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य अझै जारी छ। संगठित रूपमा योजना बनाएर गरिएको डाँका र हिंसात्मक कार्यलाई गम्भीर रूपमा लिई अनुसन्धान तिव्र पारिएको जनाइएको छ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोमेसु डाक्टर कुशवाहाको संयोजकत्वमा रहेको समितिले मिति २०८१र०४/०९ गतेको प्रस्ताव नं.६ मा निर्णय भए बमोजिम मेसु पत्नी डा।सुशिला सिंहको एकल नाम सिफारिस गरेपछि चौतर्फी विरोध भएको हो ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरबालिका सम्मेलन स्थगित भएपछि बालबालिका, महिला अधिकारकर्मी तथा महिलाहरु लगायत अन्य व्यक्तिहरुको उपस्थितिमा सम्मेलन गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको छ । बालबालिकाहरुले बालिका सम्मेलन चाडै गर, बालिका सम्मेलन रोक्न पाइदैन,बाल बिबाह अन्त्य गर, महिला अधिकार हनन गर्न पाइदैन,बालिका बिरोद्धी जनप्रतिनिधि तथा नेता चाहिदैन, लगायतको नारा घनकाउँदै प्रदर्शन गरेको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरकरारको अवधी हुँदाहुँदै कर्मचारी नै नराखेको बताउँदै अधिकृतले तलब खुवाउन नमिल्ने बताएको आरोप छ । नयाँ स्थानीय सरकारका जनप्रतिनीधिहरुले करारका कर्मचारीहरुलाई विगत एक बर्षदेखि बिना तलब भत्ताको काम गराउँदै आएका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । सिराहाको गोलबजार नगरपालिका– ३ जमदह चुरे क्षेत्रको जंगलमा होलीको अवसरमा साथीहरूसँग वनभोज खान गएका एक युवकको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार जंगली हात्तीको आक्रमणमा गोलबजार नगरपालिका– ३ जमदह पुराण्डीका रवि मुसहरका छोरा करिब २२ वर
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको दुई वटा ट्रकबाट किसानले मल खोसेका छन् । मल बोकेको ट्रकलाई राजमार्गछेउमा रोकेर किसानले मल झिकेर लगेका हुन् । अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिए
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, बारा । वर्षाको समय अन्तिम भइसकेपछि पनि नदीजन्य पदार्थ उत्खननमा रोक लागि नै रहेको भन्दै नदीजन्य पदार्थ उत्खनन खुलाउन स्थानीयले माग गरेका छन्। नदीमा आश्रित परिवारलाई बिहान र बेलुकी छाक टार्नसमेत समस्या भएको उनीहरूको भनाइ छ। अवैधरूपमा सङ्कलन, उत्खनन गरिएका नदीजन्य पदार्थ ग्रेभल, ढुङ्गा, ब
६ वर्ष अगाडि · देश काल
विचार / ब्लगडिसेम्बर २१ बाट चिनको उहान सहरबाट सुरू भएको कोभिड–१९ अर्थात कोरोना चिन हुदै युरोपमा पुगेको छ । यस बिच अहिले सम्म १८७८१४ संक्रमित छन् भने ७४८० जनाको मृत्यु भएको छ । त्यस्तैगरि सफल उपचारबाट ८०९७६ जना कोरोना मुक्त भइ घर समेत फर्केका छन् । यस बिच विश्वमा कोभिड–१९ ले मच्चाएको तहल्काको उच्च जोखिममा नेपाल
६ वर्ष अगाडि · विचार / ब्लग
देश कालन्यूज ब्यूरो, काठमाडौं। अहिले केही सयम पहिला काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ। काठमाडौं विभिन्न स्थानका मानिसहरुले सामाजिक सञ्जालमा भूकम्पको धक्का महशुस गरिएको बताएका छन्। भूकम्प मापन केन्द्रले ७ बजेर ११ मिनेटमा भूकम्पको धक्का महशुस भएको जनाएको छ। सिन्धुपाल्चोको सर्माथाङमा केन्द्र विन्दु बना
६ वर्ष अगाडि · देश काल