
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजकेही दिन यता सो इटाभट्टा बन्द अवस्थामा छ । मृतकको शरीरमा कुनै बाहिरी चोट देखिएको छैन । गएराती वर्षा भइरहेको र अत्यधिक मदिरा सेवन गरी खेतको बाटो हुँदै इटाभट्टा फर्किने क्रममा चिप्लिएर खेतमा लडेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । यद्यपि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र घटना बारे सत्यतथ्य बाहिर आउने उनको भनाइ छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजबार्षिक आन्तरिक लेखा परिक्षण, प्रतिवेदन र सेवा विवरणको अभिलेख दुरूस्त राख्ने जिम्मेवारी प्रथम पक्षको हुने भनेर सम्झौता गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालजिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्काले पारिवारिक कलहले गर्दा छोराले वुवाको हत्या गराउन पाँच लाख रुपैयामा सुपारी दिएको प्रहरी समक्ष आरोपितले स्विकार गरेको बताए ।
३ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधि“हिजोआज सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्नेहरूको जमात उत्तिकै सक्रिय छ । विशेष गरी किशोरा किशोरी, बालबालिकाहरु साईबर अपराधमा पर्ने गरेको छ ।”– प्रमुख अतिथि यादवले भने ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
ब्यूरो-रिपोर्टरएक असल शिक्षकहरुमा हुनुपर्ने व्यक्तिगत गुणहरु तथा भूमिका बारे जानकारी पाई स्वयम व्यवहार परिवर्तन गर्न, अनौपचारिक शिक्षाबाट भर्ना भएका विद्यार्थीहरुलाई नियमितता गर्न तथा शिक्षण विधिहरु बारे ज्ञान हासिल गरी प्रयोग गर्न सक्षम हुने आयोजकले जनाएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रदेश ब्यूरोन्यूज ब्यूरो, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा संचालित श्री नेपाल राष्ट्रिय माध्यमिक नमुना बिद्यालय सिमराले कक्षा ११ को नयाँ भर्नाका लागी अनलाईन अफलाईन इन्ट्रान्स संचालन गरेको छ । प्रदेशमै पहिलो बिद्यालयका रुपमा यस बिद्यालयले कक्षा ११ का लागी बिधुतिय अनलाईन प्रबिधिद्धारा कक्षा ११ को नयाँ भ
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
क्राईम ब्यूरोन्यूज ब्यूरो, सिरहा । नेपाल पत्रकार महासंघ सिरहाले पत्रकार बद्री नारायण यादवलाई सेनाले कुटपिट र दुर्व्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिरहा सदरमुकाममा लकडाउन पालना गराउन खटिएका नेपाली सेनाको टोलिले बुधबार फोटो खिच्दै गर्दाको अवस्थामा पत्रकार यादवलाई कुटपिट गर्नुका साथै दुर्व
६ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालन्यूज ब्यूरो, सिरहा । लकडाउनका कारण भोकभोकै हिँडेरै यात्रा गरिरहेका यात्रीहरुले पूर्वपश्चिम् राजमार्गस्थित चोहर्वा नयाँ चोकमा भोको पेट भरिरहेको दृश्यले जो कोहिको मन छुन्छ । लकडाउनका कारण मानिसहरु घरभित्रै बसिरहेका बेला यी युवालाई भने फुर्सद छैन । काठमाडौंसहित विभिन्न स्थानबाट घर हिँडेका यात्रुहरुलाई
६ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनन्यूज ब्यूरो, सिरहा । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को डरले नेपालमा यत्तिबेला सनसनी छाएको छ । नेपालमा कोरोनाको संक्रमण फैलिन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ । कोभिड–१९ एकबाट अर्कामा सर्ने भएकाले समाजिक दुरी बढाउन सरकारले देश नै लकडाउन गरेको छ । कोरोना रोकथामका लागि केन्
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
बैंकिङ्गजनकपुरधाम, १८ माघ । हालसम्म १६ वाणिज्य बैंकले चालु आर्थिक बर्षको दास्रो त्रैमासको विवरण प्रकाशित गरेका छन् । विवरण प्रकाशित गरेका बैंकले पुष मसान्त सम्ममा १६ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । उक्त अवधिमा बैंकहरुको मुनाफा १६ अर्ब ६० करोड भन्दा माथि
७ वर्ष अगाडि · बैंकिङ्ग
क्राईम ब्यूरोउनिहरु दुबै लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आइतबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहट ले जानकारी दिएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
राजनीतिकप्रमुख थापाले भने हामीले बिगतमा अनुसन्धानको क्रममा धेरै पेट्रोल पम्पहरुमा छापा मार्यौँ। यसपटक सम्भावित ठाउँहरुमा व्यापक खोजी गरेर अनुसन्धान गर्छौ।
५ वर्ष अगाडि · राजनीतिक