
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । जननायक विपि कोईरालाको १०७ औं जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइएको छ । विपिको जन्मजयन्तीको अवसरमा आयोजना गरिएको विभिन्न कार्यक्रमका सहभागीहरुले वर्तमान अवस्थामा नेपाली काँग्रेस पार्टीले बिपिको समाजवादको मूल मन्त्रलाई बिर्सदै गइरहेको बताएका छन् । नेपाली
६ वर्ष अगाडि · राजनीतिक
शिक्षा ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालामा शिक्षकको कुटाईबाट एक विद्यार्थीको हात भाँचिएको छ । गृहकार्य नगरेको भन्दै कुट्दा कक्षा ६ मा अध्ययनरत सिरहा नगरपालिका २ का ऋतिक यादवको हात भाँचिएको हो । होस्टेलमा बसेर अध्ययन गर्दै आएका ऋतिकलाई नेपाली बिषयका शिक्षक तारा कार्कीले गृहकार्य न
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रमुख समाचारजनकपुरधाम, २५ माघ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ कार्यालयमा राजश्व छली हुने गरेको खुलासा भएको छ । वडा नम्बर ११ कार्यालयले सेवाग्राहीबाट बुझेको रकमको रसिद नदिई राजश्व छली गर्ने गरेको भेटिएको हो । उपमहानगरपालिकाकी उपमयेर रिताकुमारी मिश्रसहितको टोलीले आज गरेको आकस्मिक अनुगमनका क्रममा वडा कार्य
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारवीरगञ्ज, ४ माघ । । सरकारलेवीरगञ्जलाई प्रदेश नं. २ को अस्थायी राजधानी घोषणा नगरिएपछि संयुक्त संघर्ष समितिले विहिवार बन्दको आव्हान गरेकोछ । प्रादेशिक राजधानीको माग गर्दै बिगत १३ दिन देखि वीरगंजको घण्टाघरमा रिले अनसन जारी रहदा पनि सरकारले कुनै वास्ता नगरेकोले बाध्य भएर बिहिवार बन्दको आह्वान गरिएको वीरग
८ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्दा सम्बन्धी सेवाहरू सहितका अन्य सेवाहरू आइतबारदेखि नियमित रुपमा सञ्चालन हुने जनाएका छन्।
१ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमालेले आज शुक्रबारका लागि बोलाएको सचिवालय बैठक स्थगित भएको छ। दिउँसो १ बजेका लागि बोलाएको बैठक स्थगित भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनका अनुसार अर्को बैठकको मिति र समयबारे छलफल भइरहेको भन्दै निश्चित भएपछि जानकारी दिने बताए। निर्वाचन आयोगले सम
३ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो । यसअनुसार यी जिल्लामा प्र
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ | झापामा गए राति नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा धकेलाधकेल भएको छ। मेचीनगर नगरपालिकास्थित काँकरभित्ता नाकामा दुई सुरक्षा निकायबीच घम्साघम्सी भएको थियो। सुपारीका विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच नाकामा धकेलाधकेल भएको स्रोतको दाबी छ। नेपाल प्रहरीले चेकजाँचपछि
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसबैले सम्मानजनक तलब पाउनुपर्ने, कोही श्रमशोषणको सिकार नहोस भने पक्षमा हामी रहेका छौ। तर सरकरले निर्णय गर्ने बित्तिकै नगरपालिकाले तलब खुवाउन सक्ने सम्भव नरहेको बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
EnglishNewbureau Nepal, 25th March, 2020. The Public Health Laboratory confirmed the presence of the CoVid-19 in a 32 year old man who had recently returned from the Dubai. In our country Nepal third CoVid-19 case has been just confirmed in 32-year old man who had recently returned from the Dubai in the Un
६ वर्ष अगाडि · English
समाचारन्यूज ब्यूरो, सिरहा । सिरहाको जिल्ला नापी कार्यालयमा आगलगी भएको छ । नापी कार्यालयमा रहेको जनेरेटरबाट आगो निस्केर कार्यालयमा आगलगी भएको हो । नापी कार्यालयको माथिल्लो तल्लामा जाने भर्याङको छेउमा स्टोर रुमसँगै टाँसिएर राखिएको जनरेटर चालु गर्दा जनरेटरबाट निस्केको आगोले आजगनी भएको नापी कार्यालय सिरहाका प
७ वर्ष अगाडि · समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो || जनकपुरधाम, २६ चैत्त । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले नगरपालिकामा नमुना जडिबुटी उद्यान कार्यक्रम सँचालन गर्ने निर्णय गरेका छन् । सोमबार नगरस्तरीय स्वास्थ्य समितिको आयोजनामा सम्पन्न स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मेयर बरबरियाले नगरभित्र नमुना जडिब
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो