
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालईशा फाउन्डेसन मार्फत सदगुरुको नेतृत्वमा माटो जोगाउनको निम्ति लण्डनदेखि भारतसम्म २७ राष्ट्रहरू हुँदै, १०० दिनमा ३०,००० किलोमिटरको एकल मोटरसाइकल यात्रा गर्ने क्रममा सद्गुरुले विभिन्न राष्ट्रका नागरिकहरू, नेतृत्वकर्ताहरू र विज्ञहरूलाई भेटने कार्यक्रम समेत रहेको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाज“चुनावमा धेरै नेताकार्यकर्ताहरुले आशा र भरोसा देखाएका थिए तर कोहि आएनन् सबै भोटको बेलामात्र आउछ्न आब हामी दलित र बिपन्न परिवाले ती नेताकार्यकर्ता लाई आउदो चुनाबमा हामीले लखेटेर भगाउने छौं”– कम्बल ग्रहण गर्दै वृद्धवृद्धाहरुले भने ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालकेन्द्रिय सदस्य यादवले पनि माईकबाट सर्वसाधरणलाई कोरोनाबाट जोगिन विशेष ध्यान दिन सजगता अपनाउनु आग्रह गरेको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरा्े, जनकपुरधाम । सर्लाहीमा सक्रिय रहेको समाजिक युवा सँस्था सर्लाही युवा सँजालले गरिबको घाउमा मलहम लगाउने कार्यलाई निरन्तरता दिएको छ । सोही क्रममा विरामी भएर ज्यान गुमाएका सर्लाही हरिपुर्वा नगरपालिका वडा नं. ६ का बिरेन्द्र ठाकुरको परिवारलाई आर्थिक समस्या भएपछि सहयोग गरिएको हो । परिवारको आर
६ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, नेपाल । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले चिनबाट पर्यटक ल्याउने भनेपछि समाजिक सँजालमा ट्रोल भएको छ । चीनबाट फैलिएको कोरोना भाइरसबाट नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न नदिन सरकारले विभिन्न काम गर्ने बताउँदै मन्त्री भट्टराईले चिनबाट पन
६ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । विगत केही दिनदेखि पूर्व पश्चित राजमार्ग अन्तर्गतको पेटीमा अन्दाजी बर्ष ३८ का एक अहासय व्यक्तिको जीवन अति कष्टकर छ । उनी जन्मजात अपाँग नभएपनि कामको शिलशिलामा दुवै खुट्टा फयाक्चर हुँदा नचल्ने भएपछि उनको जीवन राजमार्गकै पेटीमा कष्टमय विताउन बाध्य भएको छ । धनुषाधाम नगरपालिका वड
७ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोकाठमाडौँ, १२ माघ : यस वर्षको भ्यालेन्टाईन डे का लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो । अघिल्लो वर्ष रु एक करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न लागिएको हो । दुई लाख २५ हजार वटा रातो गुला
८ वर्ष अगाडि · आर्थिक ब्यूरो
शिक्षा ब्यूरोयता, नगर प्रमुखले पहिलो सूचना प्रकाशित भएपछि अर्को सूचना त्यसलाई सच्याउने गरी प्रकाशित गरिएको जनाए । उनले विहान ९ः३० बजेसम्म मात्र विद्यालय सँचालन गरी पठन पाठन गराउन सूचना गरिएको जनाए ।
२ वर्ष अगाडि · शिक्षा ब्यूरो
देश कालभोलि र पर्सी पनि देशका पहाडी भूभागका एक–दुई स्थानमा छिटफुट देखि हल्का वर्षाको हुने महाशाखाले जनाएको छ। उक्त दिन पनि उच्च पहाडी तथा हिमाली भूभागका हल्का हिमपातको सम्भावना कायमै छ।
२ वर्ष अगाडि · देश काल
देश कालत्रिकोणात्मक प्रतिपर्धामा वृजकिशोरलाई ३८ मतबाट पराजित गर्दै मेयर बन्न सफल भएका कन्थमुणीले गरुडा नगरवासीहरु प्रति आभार व्यक्त र धन्यवाद दिएका छन् ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो डिबेटन्यूज ब्यूरो, बारा । बाराको निजगढका यूवाहरुले आज क्रसर उद्योग बन्द गराएछन् । निजगढ नगरपालिका वडा नं। ९ स्थित लालबकैया खोला छेउमा सञ्चालित आधा दर्जन क्रसर उद्योग बन्द गराएका हुन् । नदी उत्खनन् गरेर थुपारेको नदीजन्य पदार्थ मापदण्ड विपरित निकाल्दा बस्ती संकटमा परेको भन्दै विरोध गर्दै आएका स्थानीयले क्र
६ वर्ष अगाडि · ब्यूरो डिबेट
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले ल्याएको नागरिकता विद्येयकको विरोध गर्दै सरकारको प्रमुख प्रतिपक्षि रहेको नेपाली काँग्रेसले तराई मधेशको विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । सो क्रममा प्रदेश नं. २ को विभिन्न जिल्लामा पनि नेपाली काँग्रेस र भातृ सँगठनहरुले समेत सरकार विरुद्ध प्रदर्शन गरेको छ । आज (सोमबा
६ वर्ष अगाडि · राजनीतिक