
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारयसै प्रकरणमा शनिबारै सशस्त्र प्रहरीका सिरहा प्रमुख एसपी प्रमोद भारती र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट माडरका प्रमुख डीएसपी रामहरी खतिवडा सशस्त्र प्रहरीको प्रदेश कार्यालय तानिएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकसत्ता साझेदार दलहरुले जसपासँग समझदारी कायम गर्ने जिम्मा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् ।
३ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, काठमाडौँ | असारमा बजेट सक्ने चटारोका कारण हतारमा विकास निर्माणका काम गर्ने गरेको पाइएको छ। झापाको कनकाई नगरपालिका ३ मा शनिबार रातभर गरेको सडक पिच गुणस्तरहिन भएको पाइएपछि स्थानीयको चर्को विरोध गरे। पानी परेको समयमा कमशल सामग्री राखेर ठेकेदार कम्पनीले पिच गरेको भन्दै स्थानीयले विरोध जनाए
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरचिफ काउन्सेलर बिजय हरि शर्मा, विशेष अतिथी भिजन चिफ बिकश अधिकारी र रिजन चेयर पर्सन चन्द्र मनि गुरागाइको उपस्थिती थियो। यो कार्यक्रममा बासबरी अध्यक्ष मनिता डङ्गाल ,सचिब खगेन्द्र सिग्देल र प्रकाश सिग्देल समानित गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिले लायन्समा नया सद्स्य लाई कसरि उत्प्रेरित गर्ने, कसरी लामो समय सम्म कार्य गर्न सकिन भन्ने बिषयमा प्रकाशित गरेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजयता, सो सन्दर्भमा ईलाका प्रहरी कार्यालय खजुरीका ईन्स्पेक्टर हृयेन्द्र रोकायाले जिल्ला ट्राफिक प्रहरीसँग समन्वय गरी ट्राफिक मगाउने प्रयास गर्ने प्रतिक्रिया दिए । उनले पनि ट्राफिक प्रहरीको अनुपस्थितिका कारण दुर्घटना र अपराधिक क्रियाकलाप बढेको बताए ।
६ वर्ष अगाडि · गाउँ / समाज
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, जनकपुरधाम । पत्रकाररुलाई काठमान्डौको तिलगँगा स्थित रहेको सूचना तथा प्रशासरण विभागबाट प्रदान गरिदै आएको प्रेस प्रतिनीधि प्रमाणपत्र अब जनकपुरबाटै प्रदान गरिने भएको छ । प्रदेश नं. २ को अस्थायी राजधानी समेत रहेको जनकपुरबाट पत्रकारहरुले सूचना विभागबाट प्रदान गरिने पत्रकार परिचय पत्र उपलब्ध
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
कृषि/ कृषकनेपालमा अहिले पनि ६७ बढी प्रतिशत जनता कृषिमा नै निर्भर छन् । यसरी हेर्दा कृषि क्षेत्र देशको मेरुदण्ड नै मान्नुपर्छ । तर, देशमा जम्मा ३४ प्रतिशत मात्र कुल उत्पादन हुन्छ भने बाँकी अन्य देशको भर पर्नु परेको छ । नेपालमा करिब ८० प्रतिशत जनता ग्रामिण क्षेत्रमा बसोबास गर्दै आएको सरकारी तथ्यांकले देखाउँछ ।
६ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि देशभर लागू भइरहेको लकडाउन वैशाख १५ गतेपछि कस्तो बनाउने भन्ने विषयमा आज (शनिबार) छलफल हुने भएको छ । चैत ११ देखि लागू लकडाउनको दोस्रोपटक बढाइएको अवधि वैशाख १५ अर्थात् सोमबार सकिँदै छ । त्यसपछि लकडाउन कस्तो बनाउने भन्ने विषयमा
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, महोत्तरी । गत मंगलवार सम्पर्क विहिन भएको जेठो छोरा रितिक अझै फेला नपरेपछि आमाको विजोग छ । उनले विगत पाच दिन देखि अन्न खाएकि छैनन । जलेश्वर नगरपालिका वडा नं. २ बुद्धिजिवी चोकबाटै हराएका रितिक यादवको खोजतलासमा प्रहरी तथा आफन्त तथा युवकका वुवा समेत भौतारिरहेपनि अझै छोरा वारे कुनै जानकारी
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
राजनीतिकन्यूज ब्यूरो,जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ८औं धनुषा जिल्ला अधिवेशन अन्तर्गत आज बिहान १० बजेदेखि हुने भनिएको निर्वाचन प्रक्रिया दिउँसो १ बजेसम्म पनि सुरु हुन सकेको छैन। निर्वाचन सुरु गराउन मतदान स्थलमा उपस्थित नेता तथा कार्यकर्ताहरू नाराबाजी गरिरहेका छन्। निर्वाचनमा जिल्ला अध्यक्ष प
१ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारआन्दोलनको क्रममा कमला पूल निर्माण भन्दा प्रहरी प्रशासन मुर्दावादको नारा लगाउन थालेपछि व्यापारीहरुले उनीहरुको मकसद बुझेको थियो । अर्कै काण्डमा पक्राउ परेका एक जनालाई प्रहरीले रिहा नगरेपछि कमला पूलसँग जोडेर प्रहरी प्रशासनको विरुद्ध नारावाजी गरेको एक व्यापारीले बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रहरीमा बुझाईएका नेता मण्डललाई प्रहरीले हिरासतमा राखेको छ । गाली गलौज गरेपछि कारवाहीको लागि उनलाई घरबाटै समातेर प्रहरीमा मात्र बुझाएको एक प्रहरीले बताए । यद्यपी, यसबारे अझै पुष्टि नभएको उनले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल