
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । रौतहतको राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता आफताव आलमको बयान बुधबार दोस्रो दिन पनि सकिएन । बिहान १० बजे नै अदालत र्पुयाइएका आलमको बयान साँझ ४ं.३० बजेसम्म चलेको थियो । जिल्ला अदालत रौतहटको चार नम्बर इजलाशमा भएको बयानमा आलमलाई २३ वटा प्रश्न सोधिएको छ ।
७ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारमँगलाबर मुख्यमन्त्री सिँह र मधेश प्रदेशकी शिक्षामन्त्री रानी शर्मा तिवारीले पत्रकार सम्मेलन गरी एसईई परीक्षा मर्यादित बनाउन नचाहने संगठनहरुप्रति आपत्ति जनाउँदै मधेश सरकारले परीक्षामा कुनै पनि अनुमगन नगर्ने निर्णय गरेको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीएसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलङ्कामा सञ्चालन हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा सञ्चालन गरिएको हो ।
३ वर्ष अगाडि · खेल / खेलाडी
घटनापश्चात कुनै पनि चाबी लगाएको ठाँउमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरिएको देखिएको र वडा कार्यालयमा रकम राखी घर गएको देखिएको आयोगको अुनसन्धानबाट खुलेको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । समाजिक संस्था अपन मिथिला सेवा समाजले धनुषामा पनि सिलाई मेसिन वितरण गरेको छ । संस्थाले धनुषाको सबैला नगरपालिकाको विभिन्न वडाका झण्डै १ सय ५८ महिलालाई सिलाई मेसिन वितरण गरेको हो । सबैला नगरपालिका अन्र्तगतको ४, ५, ८, ९ , र १० का ठिल्ला, भठियन, मखनाहा, खरिहानी र पठेर्वामा गरी स
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को नीजी तर्फ उत्कृष्ट विद्यालय मानिएको जनकपुरधामको मोनाष्टिक स्कूलमा स्टुडेण्ट क्वालिटी सर्कलको छैठौं अधिवेशन सम्पन्न भएको छ । सो कार्यक्रममा सहजकर्ता विद्यालय मोनाष्टिक आवासीय माध्यमिक विद्यालयका प्रबन्धक निर्देशक डा. सोनु कुमार साहले क्वालिटी सर्कलबाट दक्ष, अ
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा महिला तथा सरसफाई लक्षित २ दिने तालिम सुरु भएको छ । मिर्चैया कटारी चोकस्थित रोयल पार्टी प्यालेसमा मिर्चैया नगरपालिकाको सहयोग तथा सनराईज सामुदायिक विकास केन्द्र मिर्चैयाको आयोजनामा घर गृहणी महिलाहरुको क्षमता अभिवृद्धि तथा सरसफाई फोहोर व्यवस्थापन सम्बन
७ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो , जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दीले चुनाव जीतेर पनि कुनै राजनीतिक पार्टीको गुलामी नगर्न आग्रह गरेका छन् । प्रदेश न २ को नेपाल इन्जिनियर्स एसोसिएसन अन्तर्गतको प्रचार प्रसार समितिद्धारा लोकतान्त्रिक समूहको उम्मेदबारहरुले आयोजना गरेको अन्तरक्रिया तथा परिचयात
७ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा लगानी वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार धनुषा चेम्बर अफ कमर्सको प्रथम कार्य समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उद्योगी व्यवसायीको सहयोग र लगानीले मात्र प्रदेश समृद्ध हु
८ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालछात्रवृतिको सन्दर्भमा उपमहानगरले गरेको निर्णयको विरुद्धमा जनकपुरका प्याबसन, एनप्याबसन, हिसान लगायतका संगठनले निर्णयको विरुद्धमा जनकपुरभित्र सँचालनमा रहेको स्कूल कलेजहरु बन्द गरी आन्दोलन गरिरहेको छ ।
१ वर्ष अगाडि · देश काल
पत्रपत्रिकादुईवटा प्रदेशमा माओवादी र एउटा प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) को सरकार छ । बागमती र लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनलाई सरकार बनाउन कठिन छ ।सत्ता इतर गठबन्धनसितपनि बहुमत पुग्ने अवस्था छैन् ।कोसी प्रदेशमा कांग्रेसका मुख्यमन्त्री केदार कार्कीले राजिनामा नगर्दा संवैधानिक जटिलता आउने बताइन्छ । कुनैपनि प्रदेशमा नेकपा एसले मुख्यमन्त्री पाउने संभावना छैन् ।
२ वर्ष अगाडि · पत्रपत्रिका
ब्यूरो-रिपोर्टरप्रहरी उपरीक्षक खड्काले भारतीय सीमावर्ती बजारबाट घरायसी प्रयोजनका लागि ल्याउने व्यक्तिहरूसँग प्रहरीले रकम माग्ने प्रवृत्तिलाई पूर्ण रुपमा दुरुत्साहन गर्ने पक्षमा आफू अगाडी बढ्ने भन्दै बरु सो रकमलाई कसरी राजश्वमा ल्याउने विषयमा पहल गर्ने बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर