
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
कृषि/ कृषकजनकपुरधामको माछा नेपाल र बिहारको केही जिल्लामा प्रसिद्ध छ । तर उत्पादनतर्फ सम्बन्धित निकायको ध्यान गएको छैन यादवले भने, ‘यहाँ माछा जाँन हुँदाहुँदै पनि सो अनुरुप कार्य नभएको भनौं वा सहज रुपमा माछा उत्पादन उपकरणको अभाव रहेको छ ।’
४ वर्ष अगाडि · कृषि/ कृषक
गाउँ / समाजमहोत्तरी, ११ फागुन । महोत्तरीमा करेन्ट लागेर २ जनाको ज्यान गएको छ । महात्तरीको लोहारपट्टी नगरपालिका ३ बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय रामईश्वर यादवको करेन्ट लागेर ज्यान गएको हो । लोहारपट्टी नगरपालिका २ सुखैनिया बस्ने सकल मुखियाको घरमा शुक्रबार राति बच्चा जन्मेको खुशीमा भोज आयोजना गरिएको थियो ।
७ वर्ष अगाडि · गाउँ / समाज
देश कालउहाँका अनुसार रकेटले अपेक्षित उचाइ पार गर्नु नेपालका लागि महत्वपूर्ण प्राविधिक उपलब्धि हो । यसले नेपालमै एक किलोमिटरभन्दा माथिको रेन्जमा रकेट परीक्षण गर्न सक्ने क्षमता विकास भएको देखाएको उहाँले बताउनुभयो ।
२ महिना अगाडि · देश काल
प्रमुख समाचारबैठकले संघीय संसद, प्रदेश सरकार, स्थानीय तह, गुठी संस्थान, सुरक्षा निकाय तथा नागरिक समाजलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आह्वान गर्दै निर्णय कार्यान्वयनका लागि जनस्तरबाट समेत सहयोग र दबाब आवश्यक हुने उल्लेख गरेको छ।
६ महिना अगाडि · प्रमुख समाचार
देश कालयात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।
१ वर्ष अगाडि · देश काल
देश कालनिजामति कर्मचारीको पोशाक लगाएर नापी कार्यालयमा कार्यरत रहेको बताउँदै पाण्डेले सेवाग्राहीसँग घुस लिदै आएका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालपुष २७ गते तय भएको जिल्ला अधिवेशन अव माघ १५ गते हुने बुधवार कांग्रेस केन्द्रिय कार्यालयले सर्कुलेशन जारी गरेको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालबिकास निर्माणको कार्यमा गाउँपालिकामा भ्रष्टाचार भएको आवाज उठिरहेकोले पारदर्शीताका लागि सरोकारवालाहरुलाई राखी नापजाँच सहितको स्थलगत अनुगमन गराएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताए ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाको यस आर्थिक वर्षको बजेट लगभग ६१ करोड विनियोजन गरिएको छ । नगरपालिकाको सम्पन्न पाँचौ नगरसभाबाट ६० करोड ९९ लाख १८ हजार रुपैैयाँ आर्थिक वर्ष २०७७÷७८ को लागि बजेट विनियोजन गरिएको हो । नगरपालिकाका नगर प्रमुख अनिल कुमार यादवको अध्यक्षता तथा प्रमुख प
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
विचार / ब्लगNepal is an agriculture-based country. Around 60-65 % of people depend on agriculture here. Agriculture contributes highly to Total GDP of the nation i.e. Agriculture 31.7% also livestock 13 % and dairy industry contribute 9 % to total GDP. As the world is currently facing the pandemic coronavirus o
६ वर्ष अगाडि · विचार / ब्लग
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा दैनिक ज्यालादारीका मजदुरहरुको लागी प्रदेश २ सरकारले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ । मन्त्रीपरिषद्को आज सम्पन्न बैठकले लक्षित परिवारको घरमा सोझै राहत पु¥याउने गरि दोस्रो
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, महोत्तरी । आउँदो मँसिर १४ गते शनिबार हुन लागेको उपनिर्वाचनको क्रममा निर्वाचन आचारसंहिताले चुनाव प्रचारप्रसारको काममा बालबालिकाको प्रयोग गर्न नपाइने उल्लेख गरे पनि प्रदेश २ महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदको लागी हुने उप निर्वाचनमा प्रमुख राजनीतिक पार्टीहरूबाटै यसको उल्लं
६ वर्ष अगाडि · प्रमुख समाचार