
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरनगरसभाको क्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने कार्यालयको तहगत कर्मचारीहरुको सेवासुविधा र उत्तम कार्यसँचालनको लागि अग्रसर हुने बताए । भौतिक पूर्वाधार निर्माणका कार्यहरुलाई यथाशिघ्र सँचालन गर्ने उनले बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोन्यूज ब्यूरो, काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पिडकले सामाजिक सञ्जाल फेसबुक मार्फत पीडित महिलासँग चिनजान गरेर म्यासेञ्जरमा कुराकानी गरी प्रेम गरेकाे नाटक गरे
३ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालपुर्वमन्त्री तथा नेपाली काङ्ग्रेस पार्टीका केन्द्रिय सद्स्य आनन्द प्रसाद ढुंगाना स्थानीय तह निर्वाचनमा प्रत्येक स्थानीय तहमा गएर आफै गएर कम्मर कसेका छ्न । यसपाली काङ्ग्रेसको पक्षमा धेरै पालिकामा विजयी हुने बिश्वास व्यक्त गरे ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयता, कमला नगरपालिकाको वडा नम्बर ४ सघारास्थित आईतबार राती जनता समाजवादी पार्टी (जसपा) नेपालको जिल्ला अध्यक्ष एवम् कमला नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका पशुपति यादव, उपमेयर पुनिता मण्डलको बैनर झुण्याइएको गाडीमा दारु वितरण भइरहेको भिडियो सार्वजनिक भएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पार्टी फुटाउन ४० प्रतिशत सदस्य नपुगेपछि उनी कारबाहीबाट बच्न राजिनामा दिने मुड बनाएका हुन् । साउन ११ मा निर्वाचन आयोगले कार्यकारिणी सदस्यको हेड काउन्ट गर्ने भन्दै नागरिकता बोकेर आउन भनेको छ ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, काठमाण्डौं । समाजवादी पार्टी निकट समाजवादी युवा संघले सरकारले अभिव्यक्ति स्वतन्त्रता खोसे आफूहरु चुप लगाएर नबस्ने चेतावनी दिएका छन् । शनिबार समाजवादी यूवा संघ केन्द्रिय समिति काठमाण्डौंको बसेको बैठकबाट वर्तमान सरकारले आम नागरिकको स्वतन्त्रता अभिव्यक्ति खोस्ने प्रयास गरे त्यसको प्रतिकार
६ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, सिरहा । जनप्रतिनीधि विहिन भएको सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ को वडाध्यक्षमा नेकपाबाट विजयी हाँसिल गरेका छन् । वडाध्यक्ष पदको लागि शनिबार भएको उपनिर्वाचनमा नेकपाका दिलिप कुमार यादव विजयी भएका छन् । उनले ८ सय २५ मत ल्याएर उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालक
६ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय मानव अधिकार आयोगले जनकपुरधामको बजार अनुगमन क्रममा पाईएको अखाद्य सामग्री जफत गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीको नेतृत्वमा गरिएको जनकपुरधाम बजार अनुगमनको क्रममा जनकपुरकै नाम चलेको हंसराज मिठाई पसल तथा रघुपति मिष्ठान भण्डारको अखाद्य मिठाई, घ्
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
सम्पादकिययहाँका जनताहरु पनि विभिन्न राजनीतिक दलसँग आवद्ध भएकै कारण कसैले बोल्न सकेका छैनन् भने यहाँका प्रतिपक्षिले समेत योजना चलाउने लोभमा मिलेरै काम गर्दाको नतिजा हो कमला नगरपालिकाको वर्तमान अवस्था । जनप्रतिनीधिहरुले असक्षमता साबित भएपछि नैतिकताको आधारमा राजीनामा दिनु नै जनमतको कदर हुनेछ ।
२ वर्ष अगाडि · सम्पादकिय
ब्यूरो अपरेशनतस्विरमा देखिएका एक–एक अधिकारी, पदाधिकारी र जनप्रतिनीधिहरु ग्राभेल माफिया दिपेन्द्र यादव र राम बाबु यादवले सो ग्राभेल उत्खनन गर्दै आएका थिए । जसको लागि वडाध्यक्ष रुस्तम अन्सारी र गाउँपालिका अध्यक्ष रामप्रमोद यादव (डम्बर) यादवले हरि झण्डी दिएका थिए । स्थानीय सरकार अन्तर्गत पर्ने सो क्षेत्रमा दिनरात ग्राभेल उत्खनन हुँदा पनि आफू बेखवर रहेको बताउँदै आएका गाँपा अध्यक्ष यादव र वडाध्यक्ष अन्सारीले फ्रि को ग्राभेल लिएर करोडौँको बजेट झवाम्म पारेका हुन् ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
राजनीतिकबैठकमा जिल्ला उपसभापति लक्ष्मीनारायण यादव, जिल्ला सदस्य सुधिर गोईतसहितको उपस्थिति रहेको थियो । कार्यक्रममा क्षेत्रीय उपसभापति सुरेश कुमार चौधरी, युवा नेता अशोक कुमार यादवसहित विद्यार्थी नेताहरुको समेत सहभागीता रहेको थियो ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारजिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी पोखरेलले घटनाको अनुसन्धान भइरहेको छ। उनको अनुसार प्रहरी चौकीअगाडि भएको घटनासम्बन्धी अनुसन्धान गर्न चौकीमा कार्यरत सबै प्रहरीलाई जिल्ला तानिएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार