लोकतन्त्र रक्षाका लागि नेपाली काङ्ग्रेस पार्टीलाई विजय गराउन आवश्यकः नेता ढुंगाना
पुर्वमन्त्री तथा नेपाली काङ्ग्रेस पार्टीका केन्द्रिय सद्स्य आनन्द प्रसाद ढुंगाना स्थानीय तह निर्वाचनमा प्रत्येक स्थानीय तहमा गएर आफै गएर कम्मर कसेका छ्न । यसपाली काङ्ग्रेसको पक्षमा धेरै पालिकामा विजयी हुने बिश्वास व्यक्त गरे ।

२०७९ बैशाख २७ मंगलबार, राति ११:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काङ्ग्रेस पार्टी लोकतन्त्र रक्षाका लागि काङ्ग्रेस पक्षमा माहौल बनाउन सम्पुर्ण नेपाली जनताको इच्छा रहेको बताएका छ्न् ।
पुर्वमन्त्री तथा नेपाली काङ्ग्रेस पार्टीका केन्द्रिय सद्स्य आनन्द प्रसाद ढुंगाना स्थानीय तह निर्वाचनमा प्रत्येक स्थानीय तहमा गएर आफै गएर कम्मर कसेका छ्न । यसपाली काङ्ग्रेसको पक्षमा धेरै पालिकामा विजयी हुने बिश्वास व्यक्त गरे ।
स्थानीय तह निर्वाचनमा यसपाली काङ्ग्रेसले मधेश प्रदेशको अत्याधिक जिल्लामा काङ्ग्रेसको पक्षमा माहौल बनेको जनता संकेत गरिसकेको नेता ढुंगानाले बताएका छ्न ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…