
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिककुल खसेको ६ सय ३५ मध्ये चौधरीले ३ सय १८ मत प्राप्त गरे । नेता निधिले आफ्नो पक्षबाट किशोरी साह र शिवचन्द्र चौधरीलाई उम्मेदवार बनाएका थिए भने नेता यादवको पक्षबाट जीवनाथ चौधरी र रामबाबु यादव उम्मेदवार थिए । तर, दुवै पक्षबाट एकएक जना विजयी भएपछि दुबै जनाको प्रतिष्ठा भने जोगिएको छ ।
२ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाज७ वर्ष बितिसक्दा पनि रकम नदिएपछि आफूले नयाँ कानून अनुसार तमसुक कागज फेर्न भनेको हो । तर जमिन नदिएपछि कुटपिट गरेको हल्ला गलत हो । किनकी भरोसीको बुवा बौकाले ऋण तिर्न सक्दैन सो जग्गा लिई लिन ३÷४ वर्षदेखि भन्दै आएको थियो । त्यो जमिन बिक्री पनि भइसकेको अवस्थामा आफू कसरी माग्ने प्रतिप्रश्न उनले गरे ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसभामुखमा सत्ता गठबन्धन भन्दा बाहिरबाट नेपाली कांग्रेसका जंगीलाल रायले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । रायलाई एकीकृत समाजवादीले समर्थन गरेको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बिश्वासको मत नेपाली कांग्रेसले दिए पछि भने यस प्रदेशमा कांग्रेसको उम्मेदवारी दिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहाबाट एक प्रहरी जवान घुस रकमसहित रंगेहात अख्तियारको फन्दामा परेका छन् । सिरहाको सुखीपुरबजारबाट व्यापारीसँग घुस लिएको आरोपमा ईलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादव पक्राउ परेका हुन् । बुधबार बिहानै उनलाई पाँच हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले प
६ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका इन्जिनियर घुस सहित रंगेहात पक्राउ परेका छन । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले इन्जिनियर रमेश कुमार चौधरीलाई पक्राउ गरेको हो । उनीसँगै साथी गुरुदेव यादवलाई समेत पक्राउ गरिएको हो । इन्जिनियर यादवले सेवाग्राहीसङ्ग काम बापत घुस मागेको
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयी दुवै गर्मीबीच तराई(मधेशकै धनुषामा एउटा अनौठो दृश्य देखिएको छ। मानिसहरु गर्मी छल्ने उपाय खोजीमा जुटेका बेला एकजना गाउँपालिका अध्यक्ष भने जाडो छल्न हिउँदमा चाहिने कम्बल यतिबेला बाँडेर मतदाता फकाउँदैछन्।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरउनको श्रीमानलाई नियन्त्रणमा लिएको छ भने शब पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ । मृतक सरिताका २ छोरी छन्। घटनाबार थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ |
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचार२०६४ चैत २७ गते राजपुरमा भएको बम विष्फोटमा परेका त्रिलोक प्रताप सिंह र ओशी अख्तरसहित अन्य घाइतेहरुलाई जिउँदै इटा भट्टामा पोलेको आरोपमा रौतहट क्षेत्र नं। २ का सांसद आफताब आलमलाई प्रहरीले २०७६ असोज १९ गते पक्राउ गरेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, महोत्तरी । कञ्चनपुरकी १३ बर्षीय स्कुलले बालिका निर्माला पन्तको दोषीलाई कारवाहीको माग गर्दै महोत्तरीको बर्दिबासमा स्कुलका बालबालिकाहरुले सडकमा बिरोध प्रर्दशन गर्दै नारा जुलुस लागाएका छन् । पीडित पक्षलाई न्याय दिन सरकार र प्रहरी प्रशासन चुकेको भन्दै स्कुलले बालबालिकाहरुले विरोध प्रर्दशन
८ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाका एक वडासदस्यले गाउँपालिकामाथि राजश्व असुली मात्र गरी जागिर नदिएको आरोप लगाएका छन् । धनौजी गाउँपालिका वडा नं. २ का वडासदस्य रोशन मिश्रले गाउँपालिकाले पटक पटक विज्ञापन निकालेर राजस्व असुली मात्रै गरेको आरोप लगाएका छन् । उनले समाजिक सँजालमा एक स्टेटस
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
सम्पादकियकरिब ४ महिनाकै कार्यकालमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट कृषिमन्त्री बनेका ईन्जिनीयर बसन्त कुशवाहाले किसानको लागि अपेक्षाभन्दा अधिक गरेर देखाए । अन्तराष्ट्रिय मोडेलको योजना, नीति र बोलीभन्दा अधिक काम गरेको मन्त्रीको सूचिमा एकलौता मन्त्री साबित भए ।
३ वर्ष अगाडि · सम्पादकिय
प्रमुख समाचारईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा उनीहरुलाई दलाली गरिरहेको अवस्थामै पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सेवाग्राहीहरुसँग अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार