
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
आर्थिक ब्यूरोमनिट्रान्सफर कम्पनीका सञ्चालक विजय साह सरार्फले कृषि विकास बैकमा जम्मा गर्न लगाएको ४ लाख १४ हजार ८ सय रुपैयाँ लिएर उनीहरू फरार भएको प्रहरीले जनाएको आरोप छ । उनीहरूको साथबाट प्रहरीले २ लाख २३ हजार ५ सय बरामद भएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोउनीहरुले बोकेको कालो रंगको झोला भित्र श्रोत नखुलेको नेपाली नोट रु २० लाख फेला परेकोमा स्थानीय मानिसहरूको रोहबरमा रित पुर्वक बरामद गरि उक्त रकम सहित दुवै जनालाई नियनत्रणमा लिई ईलाका प्रहरी कार्यालय सवैला धनुषाले आवश्यक कार्वाहीको लागी सम्पत्ती शुद्धीकरण अनुसन्धान बिभाग काठमाण्डौमा बुझाउने तर्फ आवश्यक पहल भई रहेको जनाएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
अन्तराष्ट्रियन्यूज ब्यूरो, काठमाडौँ | चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान सहरमा ३ दिन लकडाउनको घोषणा गरिएको छ। वुहानको जियाङ्जिया क्षेत्रका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै लकडाउन घोषणा गर्दै सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। पछिल्लो समय चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ र
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालनव निर्वाचित नगर प्रमुख यादवले सहकार्य र समन्वयमा आगामी कार्यकालमा गरिएका अधूरा कामहरु सम्पन्न गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण लगायतका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता जाहेर गरे ।
४ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटन्यूज ब्यूरो, काठमान्डौँ । नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ । प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को चितवन र प्रदेश
८ वर्ष अगाडि · न्यूज हाईलाईट
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले नयाँ रिफरल योजना सार्बजनिक गरेको छ। यो योजनामा सहभागी भइ ग्राहकले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन्। यो योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्री पाउने छ
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
आर्थिक ब्यूरोन्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले कलैयामा नवनिर्मित होटेल करण राज प्यालेसको उद्घाटन गरेका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित होटलको मन्त्री सोनलले रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सोनलले होटलले जिल्लाम
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजप्रदान गरिएको रकम सहित अन्य ठाउँबाट सहयोग वापत मगाइने राहत रकमको लागि बैंकमा सँयुक्त खाता खोलेर जम्मा गरिदिने कमला युवा सँजालका अगुवा बिमलेश यादवले बताए । यसअघि पनि उनीहरुले निरन्तर सहयोग गर्दै आएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
खेल / खेलाडीन्यूज ब्यूरो, विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरबाट प्रहरीले आईपिएल (IPL - Indian Premier Legue) मा सट्टेबाजी गर्ने ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरँगले छिमेकी मुलुक भारतको BCCI (Board of Control for Cricket in India) द्वारा UAE मा आयोजना भई रहेको आईपिएल क्रिकेट खेलमा On
६ वर्ष अगाडि · खेल / खेलाडी
देश कालन्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लामा अज्ञात समुहको धारिलो हतियारको प्रहारले एक जना गम्भीर घाइते भएको छ। रौतहटको राजपुर नगरपालिका वडा नंबर २ फतुवा महेशपुर टोल का ५४ बर्षीय सुरज मुखियालाई धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएका छन । शुक्रबार मुखियाले घरबाट बिहान करिब ५ः३० बजेको समयमा धान खेत हेर्
६ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनन्यूज ब्यूरो, सिरहा । विद्यालय भनेको विद्या अर्थात् शिक्षा आदानप्रदान गर्ने थलो हो । ज्ञानको भण्डार हो । जहाँ शिक्षक माथि कलिला बालबालिकालाई असल नागरिक बनाउने ठूलो जिम्मेवारी हुन्छ । एउटा विद्यार्थीलाई असल नागरिक बनाउन त्यस किसिमको वातावरण आवश्यक हुन्छ । विद्यार्थीमा कस्तो संस्कार बसाल्ने हो भन्नेमा
७ वर्ष अगाडि · ब्यूरो अपरेशन
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा दलित सशक्तिकरण तालिम सुरु भएको छ । गणेशमान चारनाथ नपाको सहयोग एवं गैर सरकारी संस्था समाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा २ दिने तालिम शुभारम्भ गरिएको हो । नगरकी उपप्रमुख मीना यादवको प्रमुख आतिथ्यमा शुभारम्भ गरिएको कार्यक्रममा ७० बढी सहभ
७ वर्ष अगाडि · गाउँ / समाज