Breaking News : शहिदनगर नगरपालिकाका इन्जिनियर घुससहित रंगेहात पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका इन्जिनियर घुस सहित रंगेहात पक्राउ परेका छन । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले इन्जिनियर रमेश कुमार चौधरीलाई पक्राउ गरेको हो । उनीसँगै साथी गुरुदेव यादवलाई समेत पक्राउ गरिएको हो । इन्जिनियर यादवले सेवाग्राहीसङ्ग काम बापत घुस मागेको

२०८० साउन २८ आइतबार, बेलुकी ५:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका इन्जिनियर घुस सहित रंगेहात पक्राउ परेका छन ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले इन्जिनियर रमेश कुमार चौधरीलाई पक्राउ गरेको हो । उनीसँगै साथी गुरुदेव यादवलाई समेत पक्राउ गरिएको हो ।
इन्जिनियर यादवले सेवाग्राहीसङ्ग काम बापत घुस मागेको गोप्य सूचनाको आधारमा घुस रकम सहित पक्राउ गरेको हो ।
अख्तियारको टोलिले अहिले मुचुल्का उठाएपछि थप जानकारी दिने बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…