
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, महेन्द्रनगर । धनुषामा मोटरसाईकल (मोसा) दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ पकडिया र मँगलपुर सडकखण्ड अन्तर्गत मोटरसाईकल दुर्घटना भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक अमिर दाहालले जानकारी दिए । दाहालका अनुसार ३ जना
७ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले नगरकी महिला तथा किशोरीलाई बालविवाह र दाईजो प्रथाविरुद्ध खुलेर बोल्नसक्ने बनाइरहेको बताएका छन् । सिरहाको मिर्चैया कटारी चोकस्थित एभरेस्ट होटेलमा शुक्रवारदेखि सञ्चालन भएको बालविवाह तथा दाईजो प्रथा विरुद्धको तीनदिने तालिमलाई उद्घाटन गर्दै मेय
७ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारघटनामा संलग्न अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतो रहेका छन्। महोत्तरीको रामगोपालपुर नगरपालिका घर भएका गणेश महतो नेपाल–भारत सीमाबाट पक्राउ गरिएको थियो।
८ महिना अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयता, उच्च अदालत जनकपुरको इजलास नम्बर ४ को ढोका अगाडि नारावाजी गरेकाहरुलाई मानहानीको मुद्दामा तीन÷तीन हजार रुपैयाँ धरौटीमा आउँदो वैशाख १२ गते पेसी हुने गरी रिहा गरेको जनाइएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजमत माग्ने क्रममा आफूलाई सबभन्दा अधिक गुनासो बैँकमा लाग्नुपर्ने लाईनभन्दा पनि समयमा समाजिक सुरक्षा भत्ता उपलब्ध नभएको गुनासो आएको भन्दै उनले नगरपालिकाका लेखा अधिकृतलाई बोलाएर अन्य कार्यलाई तत्काल ढिलाई गरेपनि समाजिक सुरक्षा भत्ता समयमा पुगाउन आग्रह गर्ने बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
राम नवमीमा जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा अदालतको आदेश भन्दै एकको घर भत्काइएको छ । जिल्ला अदालत महोत्तरीको आदेशमा भंगहा नगरपालिका वडा नं. १ निवासी मदन शेषको कच्ची घर प्रहरी अदालतका कर्मचारी तथा स्थानियहरुको रोहवरमा डोजरले भत्काइएको हो । घर भत्काइएपछि हाल साउदीमा वैदेशिक रोजगारीमा रहेका शेषको परिवार घरवार
७ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । सत्तारुढ संघिय समाजवादी फोरम नेपालको प्रदेश २ को अध्यक्षका लागि केन्द्रिय नेताहरु उम्मेदवार हुने भएका छन् । पार्टी नेताहरुका अनुसार प्रदेश अध्यक्षका लागि वर्तमान अध्यक्ष समेत रहेकी केन्द्रिय उपाध्यक्ष रेणु यादव, मुख्यमन्त्री समेत रहेका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत, आर्थ
७ वर्ष अगाडि · राजनीतिक
राजनीतिककुलदीप दास || जनकपुरधाम, १२ चैत्त । प्रदेश २ को समाजिक विकास मन्त्री नवलकिशोर साह मधेसी जनताको बलिदानीबाट एकात्मक शासनलाई हटाउँदै आफ्नै शासन पाएको बताएका छन् । सोमबार जनकपुर चुरोट कारखाना स्थित मन्त्री निवासमा गृह प्रवेश गर्दै मन्त्री साहले मधेसी शहिदको बलिदानीले आफ्नो हकाधिकार पाएको बताएका छन् । वि
८ वर्ष अगाडि · राजनीतिक
आर्थिक ब्यूरोहुण्डी कारोबारी साहलाई १० लाख रुपैयाँसहित पक्राउ गरेको हो । दिउँसो उनलाई लहानबाटै प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो । साहलाई पक्राउ गरी अनुसन्धान थालेको छ भने थप विवरण आउन बाँकी छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
खेल / खेलाडीसमापन खेलमा गाउँपालिका अध्यक्ष दिपिन देव यादव, उपाध्यक्ष कमला सहगल, विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत अयोधी दास लगायत कर्मचारीहरु समेत सहभागीता जनाएका थिए ।
३ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । तेस्रो मधेस आन्दोलनको क्रममा जनकपुरधाममा आजैका दिन जनकपुरधाममा तीन जनाले सहादत दिएको आज ५ वर्ष पुरा भएको छ । वि.सं. २०७२ साल भदौ २५ गतेका दिन तेस्रो मधेस आन्दोलनको क्रममा जनकपुरधाम उपहानगरपालिका वडा नं. १ मिल्स एरियाबाट दिलीप यादव, निकु यादव र सँजय चौधरीलाई शसस्त्र प्रहरीले
६ वर्ष अगाडि · प्रमुख समाचार