सिरहाको लहानबाट १० लाख रुपैयाँसहित हुण्डी कारोबारी साह पक्राउ
हुण्डी कारोबारी साहलाई १० लाख रुपैयाँसहित पक्राउ गरेको हो । दिउँसो उनलाई लहानबाटै प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो । साहलाई पक्राउ गरी अनुसन्धान थालेको छ भने थप विवरण आउन बाँकी छ ।

२०८० चैत ८ बिहीबार, दिउँसो ४:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।
सिरहाको लहानस्थित रहेको गोलचोकबाट विशेष सूचनाको आधारमा लहानका नामुद हुण्डी कारोबारी मुकेश कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।
हुण्डी कारोबारी साहलाई १० लाख रुपैयाँसहित पक्राउ गरेको हो । दिउँसो उनलाई लहानबाटै प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो । साहलाई पक्राउ गरी अनुसन्धान थालेको छ भने थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…