
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारअमिन यादवले जग्गाधनि पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ लिसकेको अवस्थामा पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरकमला नगरपालिकाका मेयर विशेश्वर यादव एक कुशल राजनीतिज्ञको रुपमा चिनिन्छन् । नेपाली काँग्रेस जस्ता दलको जिल्ला सचिव भएर काम गरिसकेका मेयर यादवले उपमेयरको गतिविधिप्रति धैर्यता मात्र राखेपछि उपमेयर मण्डललाई नैतिक क्षति पनि सहनुपरेको हो ।
३ वर्ष अगाडि · पालिका खबर
देश कालन्यूज ब्यूरो, काठमाडौं । प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित प्रावधानमा हेरफेर गरेको छ
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसोही जाममा परेका एक युवकले टरफिक प्रहरी झाको फोटो खिचेर समाजिक सँजालमा सार्वजनिक गरेका छन् । युवकले अस्पताल क्षेत्रमा भएको जाम र मोबाईल चलाउँदै व्यस्त देखिएका ट्राफिक प्रहरी झाको तस्विर सँगै राखेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । भोली विहिबार विहान ८ बजेको लागि तयारी अवस्थामा बसेका एसईई परीक्षार्थीहरुमा एकाएक बादल जस्तै छायो । भोलीदेखि तय भएको एईई परीक्षाको लागि सम्पूर्ण तयारी भईसकेको अवस्थामा अचानक एकाएक स्थगित गर्न पुगेपछि अहिले पनि विद्यार्थी र अभिभावक अन्यौलमै छ । तर परीक्षा भने स्थगित शतप्रतिशत
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतको पूर्वी राज्य झारखण्डको विधानसभा चुनावमा सत्ताधारी दल भारतीय जनता पार्टी भाजपाले चुनाव हार्ने देखिएको छ । सन् २०१४ मा भाजपाले यस क्षेत्रमा आफ्ना क्षेत्रीय गठबन्धनसँग बहुमत हासिल गरेको थियो । यसपटक नागरिकता कानुनको विवादमा फसेको भाजपा चुनावमा हार्ने देखिएको हो। झारखण्ड विधा
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारसिन्धुली, २४ माघ । जन्ती बोकेको ट्रिपर दुर्घटना हुँदा दुई जन्तीको मृत्यू भएको छ । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा बुधबार साँझ ६ः३० बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज
७ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनले घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । ‘अब तरूण दल चुप लागेर सहेर बस्न सक्दैन,’ युवा नेता मण्डलले भने हाम्रो नेपाली कांग्रेसका नेताहरूले आदेश मात्र गर्यो भने सत्तारूढ लाई घरबाट निस्कन बाध्य बनाउँछु ।
३ वर्ष अगाडि · देश काल
देश कालनेविसंघका जिल्ला अध्यक्ष सुजित यादव, नेविसंघका शँकर यादव, ईन्द्रजीत गोईत, काँग्रेसका जिल्ला सहसचिव विजय कुमार यादव, पुष्पेन्द्र गोईत, उदित मिश्र लगायतको मोटो उपस्थितिमा दल दर्ता गराइएको हो ।
३ वर्ष अगाडि · देश काल
देश कालकोभिड–१९ कोरोना भाईरसको विरुद्धमा देशभर ७७ वटै जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोरोना विरुद्धको खोप लगाउनको लागि सबैलाई प्रोत्साहन सहित जनचेतना फैलाउन निर्देशन दिएको हो ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । लकडाउनबाट प्रभावित मिर्चैया नगरपालिका ८ का गरिब तथा विपन्नलाई खाद्यान्न सहयोग गरिएको छ । सामाजिक संस्था हेल्प मधेशीले मिर्चैया ८ का दुई बस्ती भगवतपुरमा ३ र मझौवामा ५ गरि ८ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको हो । लकडाउनका कारण रोजिरोटी खोसिएपछि उनीहरुको चुलो बल्न पनि समस्या भएको
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर दुईको नामका लागि प्रस्तावित चार नाममध्ये तीनवटा प्रस्ताव अस्वीकृत भएका छन् । नेकपाले प्रस्ताव गरेको जानकी प्रदेश, नेपाल कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा र केही सांसदले प्रस्ताव गरेको मध्य मधेश कम मत पाएका कारण अस्वीकृत भएको हो । नेकपाको प्रस्तावमा ३७, क
६ वर्ष अगाडि · प्रमुख समाचार