
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरसो क्रममा प्रदेश नम्बर २ को पर्साबाट रामकिशोर सिँह र सिरहाबाट दिनेश कुमार यादव निर्विरोध चयन भएका हुन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारप्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि दुई दर्जन सेल अश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए । अहिले झडप नियन्त्रणमा आइसकेको बताईएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकाको छैठौं नगरसभा बुधबारदेखि सुरु भएको छ । नगरपालिकाका मेयर मेयर अनिल कुमार यादवको अध्यक्षतामा नगरसभाको उद्घाटन सत्र सम्पन्न भएको हो । सो क्रममा मेयर यादवले कोरोनाले ज्यान गुमाएका वडा नं. ५ का वडाध्यक्ष (मृत्यू) विनोद कुमार मण्डलको स्मारक आधुनिक
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालतर साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिने मन्त्रालयले जनाएको छ । त्यसको व्यवस्थापनको जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिइएको छ ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोस्वास्थ्य तर्फ भने कोभिड १९ संकेमणका कारण बाबु वा आमा गुमाएका बालबालिकालाई नगदराहतको व्यवस्था गरिने र प्रतेक वडातहमा स्वस्थ जाँच( घुम्ती शिबिर )अभियान कार्यक्रम संचालन गरिने जनाइएको छ । यसै गरि नगरपालिका भित्रका सबै जेष्ठ नागरिकहरुलाई रेडियो,टर्च र छाता निशुल्क उपलब्ध गराइने र मटिहानी न.पा ७ मा निर्माणाधिन खेल मैदानलाइ सुविधा सम्पन्न रंगशालाको रूपमा निर्माण गरिने योजना रहेको मटिहानी नगरपालिको सार्वजनिक गरेको निति तथा कार्यक्रममा समावेश गरिएको उल्लेख गरिएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालअधिकांश पालिकाहरुले निति तथा बजेट कार्यक्रममा कृषी,स्वास्थ्य,शिक्षा,पर्यटन प्रवद्र्धन र दलितलाई विशेष प्राथमिकतामा राखेको बताएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजकरिब ४ सय मिटरको उक्त सडक कालोपत्रे गर्नका लागि बाटो बन्द गर्न खाल्डो खनिएको थियो । तर, हालसम्म पनि काम नहुँदा खाल्डो त्यतिकै छाडेपछि हिलो जमेर सडक नै अवरुद्ध भएको छ । सडक नबन्दा स्थानीय सास्ती खेप्न बाध्य बनेको उनीहरूले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोप्रहरीले अबैध रूपमा झोला भित्र लुकाइ राखेको अन्दाजी दुई सय (२००) ग्राम बराबरको सुनको ४ थान बला सहित दुई व्यक्तिहरुलाई नियन्त्रणमा लिइ आवश्यक कार्वाहीको लागि सिरहा भान्सार कार्यालय माडर बुझाएको सशस्त्र प्रहरी बल नेपाल ७ नं. गण सिरहाका डिएसपी विनोद थापाले जानकारी दिए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरनेपाल रेडक्रस सोसाइटी जनकपुर र आयोजक महामारी नियन्त्रण र व्यवस्थापन समितिको आयोजनामा उक्त कार्यक्रममा सहभागी वार्ड ८ को अध्यक्ष श्री दुर्गा प्रसाद राय थिए। अध्यक्ष द्वारा रेडक्रस सोसाइटी परिवार,महामारी टिम जनकपुर र ठिल्ला टिमलाई गम्छा ओढाएर स्वागत गरेका थिए।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालबुधबार प्रदर्शन गरेका स्थानियले भने विकास बिरोधीहरु नगर प्रमुख र प्रभु साह बिरुद्ध उत्रिएको प्रतिक्रिया दिएका छन ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजस्थानीय युवा रबि भगतको अगुवाईमा युवाहरुले सडकै धान रोपेका हुन् । “धनौजी गाउँपालिका भ्रष्टाचारी मात्रै गर्न सक्छन् ।आफ्नो स्वार्थ न मिले र कमिसन न मिले स्थानीय प्रतिनिधि हरुले चर बर्शमा कयौंपटक गाउँपालिकामा तलाबन्दी गरिदै आएको छ । तर कुनै पनि स्थानीय प्रतिनिधिले गाउँपालिकाको अगाडि बाटोलाई राम्रो गर्न कुनै चासो देको छैनन् ।”– उनले भने ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारबीच राजमार्गमै ट्रिपर जलेपछि अवेशष हटाउन प्रहरीको टोली घटनास्थल पुगेको बताइएको छ । जेबिसीको साहाराले जलेको ट्रिपरलाई छेउ लगाउने कार्य भइरहेको बताइएको छ । गुडिरहेको ट्रिपरमा आगलगी कसरी भएको बारे कुनै सुराक पत्तो लागेको छैन भने यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार