नेपाल बाल सँगठनको अध्यक्षमा न्यौपाने
सो क्रममा प्रदेश नम्बर २ को पर्साबाट रामकिशोर सिँह र सिरहाबाट दिनेश कुमार यादव निर्विरोध चयन भएका हुन् ।

२०७८ असार १० बिहीबार, राति ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल बाल सँगठनको विद्या न्यौपानेलाई अध्यक्ष पदमा नियुक्त गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्य समितिको अधिवेशनबाट न्यौपाने अध्यक्षमा चुनिएका हुन् ।
सँगठनको प्रदेश नम्बर २ बाट दुई जनालाई केन्द्रीय सदस्यमा चयन गरिएको छ । सो क्रममा प्रदेश नम्बर २ को पर्साबाट रामकिशोर सिँह र सिरहाबाट दिनेश कुमार यादव निर्विरोध चयन भएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…