
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
क्राईम ब्यूरोगत साउन ३२ गते मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रहरीले गौरमा चेकजाँचका क्रममा लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको दाबी गरेको थियो। तर सीसीटिभी फुजेमा पत्रकारलाई फसाउन खोजेको देखिएपछि दुवै पत्रकारलाई सोमबार छाडिएको छ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारउनले आफू पत्रकारको विषयमा केही पनि नलेखेको दाबी गर्दै भने, –“त्यो स्टेटसमा कहिँ कतै पत्रकार, कोहीलाई लक्षित गरेर लेखेको छु म ? अब अभिव्यक्ति स्वतन्त्रता पनि रहेनन् ? मेरो स्टेटसमाथि पत्रकारको आपत्ति र त्यसमाथि पनि प्रहरीमा उजुरी परेको कुरा सुनेर आफैँ अच्चमित छु । म त सिरहाको विकासलाई लक्षित गरेर स्टेटस हालेको थिए । स्टेटसमा जे भित्री भाव भएपनि मैले कही कतै पत्रकारलाई लक्षित गरेको छैन । कसैलाई लक्षित गरेर लेखेको भए सान्दर्भिक हुन्थ्यो ।”
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालडिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ । अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए । एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० कायम गरिएको गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ०७४ साल वैशाख २५ गतेको परिपत्र अनुसार करारको कर्मचारीहरुलाई एक महिनाको पारिश्रमिक वरावरको रकम, चाडपर्व खर्च र सालवसाली रुपमा चैत्र महिनामा निजामती कर्मचारी सरह पोशाक भत्ता बाहेक अन्य भत्ता भुक्तानी दिन नमिल्ने उल्लेख छ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारअहिले पुलिस घटना स्थल पुगेर अनुसन्थान थालेको छ । बिस्तृत जानकारी आउन बांकी छ । महोत्तरीको भमरपुरामा भएको हत्याको घटना नसेलाउदै धनुषामा समेत हत्याको घटना सार्वजनिक भएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकार्य सम्पादनमा कुशल मानिएका अधिकृत यादवले औरही गाउँपालिकाको बेतिथिलाई साम्य पार्ने विश्वास स्थानीयहरुको छ । जनप्रतिनीधिहरुले समेत अधिकृत यादवले गाउँपालिकाको वर्तमान अवस्थालाई सुधार गरी नागरिक, कर्मचारी र जनप्रतिनीधिबीचको सम्बन्धलाई सुधार गर्नमा अहम भूमिका निर्वाह गर्ने विश्वास लिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोआर्थिक वर्ष २०७५/०७६ मै सार्वजनिक खरिद ऐनअनुसार कुनै व्यक्ति, संस्था वा फर्मबाट सामान खरिद गर्दा ती व्यक्ति वा फर्मले अनिवार्य स्थायी लेखा नम्बर लिएको हुनुपर्छ । तर, मन्त्रालयले प्रदेश रेडियो र प्रदेश अनुसन्धान ब्युरो स्थापनाका लागि परामर्श लिएको व्यक्ति र फर्मको स्थायी लेखा नम्बरविनै १५ लाख ३ हजार रुपैयाँ भुक्तानी दिएकोमा महालेखाले प्रश्न उठाएको थियो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो अपरेशनकुनै अपराधिक कार्यको सफलता पछि काम भएको भनिएको प्रहरी उपरीक्षक शाहले दावी गरेका छन् । उनले आफु बाँच्नको लागि मेरो अडियो सार्वजनिक गर्दा पनि दोषी सहनी उम्कन नसकिने बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारसोही क्रममा जनकपुर–वलबा–भ्रमरपुरा सडकखण्ड समेत पूर्ण रुपमा खाली गर्न सूचना टाँस गरिएको छ । यसका साथै, जनकपुरको कदचोक कपिलेश्वर हुँदै कमला नदीसम्मको सडकलाई पूर्ण खाली गर्न सूचना गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनेपाल भारतको सीमामा राखी बन्धनको अवसरमा यस्तो कार्यक्रम प्रथम पटक देखिएको छ जो की दुवै देशको नागरिकको लागि एक भावुक तस्विरको रुपमा मनमा बस्नेछ ।
५ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरो७ जनाको गाडी मोवाईल टोलीले चेकजाँच गर्दा सिम्रिक होटेलको कोठा नम्बर ४०२ मा सिलिङ्ग फेन (छतबाला पँखा) को कभरमा लुकाई राखेको ब्राउन सुगर जस्तो देखिने बस्तु (प्लास्टिकले बेरिएको सानो र ठुलो २ पोका) प्लास्टिक सहित ७ ग्राम १३० मिलि ग्राम फेला परेको सहायक प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजपक्राउ परेका साहले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूलाई आवश्यक परेका विभिन्न मोवाईल सेट, कम्प्युटर, टिभी जस्ता ईलेक्ट्रोनिकस सामानको नक्कली टेण्डर छपाएर सामाग्रीहरू सप्लाई गर्ने नाममा विभिन्न व्यवसायीहरूलाई ठगी गरेको अनुसन्धानबाट खुलेको धनुषा प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज