
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
किन हुन्छ यस्तो ?अहिले पनि यही समाजमा कैयौँ महिलाहरु पति वियोगमै विधवाको जीवन बिताउन बाध्य छिन् । श्रीमानको मृत्यूपछि स्वच्छा अनुसार बिहे गर्न पाउने अधिकार अझै महिलाहरुले पाउन सकेको देखिदैनन् । यसलाई समाजिक कुरितिको रुपमा लिइन्छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
अन्तराष्ट्रियअफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि त्यहाँबाट एक लाख मानिसको उद्धार भइसकेको छ । अगस्ट ३१ तारिखसम्म तालिबानले उद्धारका लागि अनुमति दिएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
पत्रपत्रिकासत्तामा सहभागिताका लागि राजेन्द्र महतो लगायतले दलमा दबाब बनाइरहेको बेला जसपा अध्यक्ष यादवले गठबन्धन बाहिरका दललाई सरकारमा सहभागि गराउने सहमति नभएको धारणा व्यक्त गरेका हुन् ।
५ वर्ष अगाडि · पत्रपत्रिका
ब्यूरो-रिपोर्टरविभिन्न नदीमा आएको बाढीको खबरले जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसहित (जिल्ला दैविक प्रकोप उद्धार समिति) लगायत विभिन्न जिम्मेवार निकाय पनि उच्चरुपमा सतर्क भएको जनाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोप्रायः ठूला अस्पतालमा आएका बिरामी र बिरामीका आफन्तहरुलाई उनीहरुले कमिसन खान बीचमै विभिन्न आश्वासन देखाएर अन्य अस्पताल, क्लिनिकहरुमा लैजाने औषधी पसलमा जबर्जस्ती औषधी किन्न बाध्य बनाउने गरेको प्रहरीको अनुसन्धानमा पाइएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजबालकले साईकलमा बोरामा केही समान ल्याएको देखिन्छ । ती बोराभित्र के रहेको छ भनेर यकिन गर्न सकिएको छैनन् । बालक साईकल र समान छाडदिन गुहार लगाइरहेको देखिएको छ । तर, पनि सशस्त्र प्रहरीका जबानले उनलाई समातेपछि बालक रुँदै गरेको भिडियोमा देख्न सकिन्छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोकोभिडशिल्डको पहिलो डोज लिएर महिनौदेखि प्रतिक्षारत रहेको नागरिकलाई भदौ १२ र १३ गते कमला नगरपालिकाको नजिकको स्वास्थ्य सँस्थामा गएर विहान १०ः३० बजदेखि अपरान्ह ४ः३० बजेसम्म खोज अभियानमा सहभागी हुन अनुरोध गरिएको हो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारसप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतमले विद्यालयलाई पत्राचार गरिए पनि मागबमोजिम कागज अहिलेसम्म उपलब्ध नगराएको बताए । नगरपालिकाले समेत छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही गरिने उनले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?गाउँस्तरमा खासगरी ५ देखि १५ बर्षमुनिका बालबालिकाहरु पानीपुरी मन पराउने गरेको देखिएको छ । उनीहरु पानीभन्दान पनि गोलो गोली पुरी मन पराएको देखिन्छन तर, स्वास्थ्यको भने कुनै खयाल गरिदिएको देखिदैनन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
विचार / ब्लगब्लैकमेलर समाजसेवीहरुले पनि सोही आइडिया लगाएर अरुले गरेको सहयोगको आफ्नो नाम दिएर सस्तो लोकप्रियता कमाउँछन र महान समाजसेवी कहलाउँछन् । तर, सावधान, यीनीहरु ब्लैकमेलर हुन, तपाईको भावनासँग खेलवाड गर्छन्, सहयोग गर्ने तपाईहरु यस (जस) लिने उनीहरुको यो प्रवृतिले असली सहयोगकर्ता सदाभरि गौन रहन्छन् ।
५ वर्ष अगाडि · विचार / ब्लग
गाउँ / समाजआर्थिक अवस्था कमजोर, अशिक्षा र व्यापक गरिबीको रेखामुनि रहेको कारण गरिब, दलित तथा अतिविपन्न परिवारका महिलाहरु बिहे भएको लामो समयपछि पनि नागरिकताबाट बन्चित हुने गरेका छन । नागरिकता विहिनहरुमा सिमान्तकृत समुदाय, दलित, आदिवासी जनजाती र महिलाहरु बढि रहेका छन ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसडकमा रहेको खाल्डोको कारण दुर्घटना भएको भन्दै स्थानीहरूले पूर्वपश्चिम राजमार्ग केहि बेर अवरूद्ध गर्दै टायरबालेर प्रदर्शन गरेका छन् । सो क्रममा मृतकको शव उठाउने क्रममा प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार