
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
देश कालउनले अन्य मानिसलाई देख्ने बित्तिकै गाली गर्ने र एक्लै पनि कराइरहने गरेको स्थानीयले बताएका छन् । उनको अहिले वीरगञ्जस्थित प्रभु अस्पतालमा उपचार भइरहेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
रोग - उपायकुकुरले टोकेपछि शरिरमा फैलिने रेबिजको खतराबाट जोगाउनको लागि एन्टी रेबिज ईन्जेक्सन दिनुपर्ने बताउँदै उनले कुकुरले टोकेपछि तीन डोज ईन्जेक्सन लगाउनुपर्ने बताए ।
५ वर्ष अगाडि · रोग - उपाय
गाउँ / समाजबर्षौदेखि कच्ची रहेको सो सडकहरु ढलान हुन थालेपछि स्थानीयहरुमा उत्साह र हर्षाल्लास बढेको छ । अगुवा सहनीका अनुसार, आगामी दिनमा समेत सराबे सहित अन्य आसपासका क्षेत्रहरुमा विकास निर्माणको लागि अग्रसर रहने प्रतिवद्धता जनाए ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालउक्त स्थानमा यसअघि समेत मानिसको मृत्यु भईसकेको छ । पौडी खेल्ले क्रममा स्कुले बालबालिकाको ज्यान गएपछि त्यस स्थानमा पौडी खेल्ल लामो समय रोक लगाईको थियो । पछिल्लो समय एकाएक पौडिखेल्न सुचारु भएपनि कसैले ध्यान दिएको थिएन ।
५ वर्ष अगाडि · देश काल
देश कालपत्रकार महतो प्रदेश २ को अस्थायी राजधानी जनकपुर क्षेत्रमा प्रदेश सरकार, प्रशासन लगायत विभिन्न सरकारी तथम सार्वजनिक निकायबाट सूचनाको हक प्रयोग गरि सूचना माग्ने र समाचार मार्फत बाहिर ल्याउन सक्रिय छन् ।
५ वर्ष अगाडि · देश काल
निज यादवको मृत्यु पछि परिवारजनले वडाध्यक्ष सहित १० जना बिरुद्ध कर्तव्य ज्यान मार्ने उधोग मुद्दा जिप्रका मोरंगमा दिएका थिए । त्यसपछि मोरंग प्रहरीले उक्त मुद्दा इलाका प्रहरी कार्यालय सवैलालाइ जेठ १६ मा पठाएका थिए।
५ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकपार्टीको बिधी प्रकृया र बिधानलाई लत्याउदै मनपरी तन्त बाट पार्टी चलाउन थालेपछी अप्ठ्यारो र पिडा महसुस भएको उनले उल्लेख गरेका छन् । उनले पदबाट राजीनामा दिएपनि पार्टीबाट भने राजीनामा नदिएको बताएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालउनलाई पक्राउ गरी अहिले ईलाका प्रहरी कार्यालय यदुकूहामा राखिएको छ भने अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारत्यसपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन । अन्ततः दोर्होयाएर मतगणना गर्न आगामी ०७८ कात्तिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरयता, गाडी धनी महतोले गाडी खोजतलास गरिदिन इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी समेत दिएका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरकै अगाडीबाट केही दिन अघि एक जेसिबी समेत चोरी भएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरउनले भने,–“म आफ्नो स्थानमा बसेर चिया खाँदैछु, त्यहाँ के को बोतल ? किन राखियो बोतल ? कसले राख्यो बोतल ? त्यो मलाई थाहा भएन् । कसैले फँसाउने उदेश्यले पनि राखेको हुन सक्छ । राखेर तस्विर खिचेको हुन सक्छ ।”
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारकार्यक्रममा मुस्लिम समाजसेवी हैदर अलिमोमिन, मौलाना उमर निजामी, मौलाना सिद्दिक मिस्बाही, मौलाना मोहरम अलि निजामी, मौलाना सेराज अलि अंसारी, मौलाना ताजुद्दिन अंसारी लगायत सयबढि मौलानाहरुका उपस्थिती रहेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार