
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
देश कालयादबले प्रदेशको बिकास र मधेसी,जनजाति,उत्पिडित ,मुस्लिम ,दलितका हकअधिकार सुनिश्चित गर्न जनताले दिएको मुख्यमन्त्री जस्तो पदको गरिमा भुलेर स्वार्थ र लोभको कारण आसेपासेको गोजि भर्ने अभियानमा अन्धो भएको ब्यक्तीले नैतिकताको अधारमा राजिनामा दिनुपर्ने बताएका थिए।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारतर, फैसला कार्यान्वयन गर्ने सिलसिलामा उनी फरार भएका थिए । उनलाई बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २ ईदगाह चोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोकिशोरीलाई अहिले ओरेक नेपालको सहयोगमा जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा राखिएको बताइएको छ । यसबारे जिल्ला प्रहरी कार्यालय धनुषाले भने अनभिज्ञता प्रकट गरेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो अपरेशनन्यायमा ढिलाई भएपछि बालिकाले आत्महत्या गरेको स्थानिय धुपु कापरले बताए । गाउँकै केटाहरुले बालिकालाई जिस्काउने, दुव्र्यवहार गर्ने गरेकोबारे प्रहरी कार्यालयमा जानकारी गराउँदा समेत प्रहरीले कारवाही प्रक्रिया अगाडी नबढाउँदा बालिकाले आत्म हत्या गरेको बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
लालबाबु सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचारको छानबिन गर्न सहयोग गर्नुपर्छ । साईकल खरिद मात्र मुद्दा नभएर अन्य विभिन्न स्तरबाट भएको भ्रष्टाचारको छानबिनको लागि जनलोकपालको हैसियत खत्तम पार्दै अख्तियारले देखाएको चासोलाई मुख्यमन्त्रीले सराहना गर्नुपर्छ ।
५ वर्ष अगाडि · सम्पादकिय
प्रमुख समाचारदुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी कपिलेश्वरका ईन्चार्ज सई बब्लु ठाकुरको टोली घटनास्थल पुगेको थियो । यसका साथै, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवम् डिएसपी बस्नेतको टोली समेत घटनास्थल पुगेर मुचुल्का उठाएको बताईएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
अफिस टु अफिसबजारमा प्रकाशित नै नहुने पत्रिका, दर्ता भएर मात्र राखिएको पत्रपत्रिकाहरुले जथाभावी आफूखुसी नचाहिने सूचनाहरु प्रकाशित गरेर भुक्तानी माग्न आउँदा कार्यालयलाई समेत सास्ती भएको गुनासो अधिकृत सढानको छ । उनले यसपालीदेखि बिना कार्यदेशको कुनै पनि भुक्तानी नहुने बताए ।
५ वर्ष अगाडि · अफिस टु अफिस
राजनीतिकप्रदेश २ मा कुल १ सय ७ जना सांसद रहेकोमा माओवादीले ३ जनालाई कारवाही गरेपछि अहिले १ सय ४ जना सांसद छन् । जसमध्ये सत्तापक्षसँग ७९, लोकतान्त्रिक समाजवादी पार्टीसँग १६, नेकपा एमालेसँग ८ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारठेकेदारले मुख्यमन्त्री कार्यालयसँग सेटिङ मिलाएर ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानकै लागि मात्र कुनै साइकल कम्पनीलाई कम गुणस्तरको निर्माण गर्न लगाए बिरुद्ध उजूरी परेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसंकलन गरेर अबेर साँझ भएपछि त्यसमध्येको एउटा ठूलो तौलको सालको गोलिया लगिरहेको देख्दा स्थानीयले जेसीबीलाई रोकेका थिए । स्थानीयले बयान लिँदा जेसीबी चालक श्रवण कुमार साहले आफूलाई अध्यक्ष कामतिले नै लैजान भनेको बताएपछि स्थानीयले प्रहरीलाई फोन गरेका थिए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपूर्व राजपा लगायत अन्य दलहरुबाट जसपामा समाहित भएका नेता, कार्यकर्ताहरुलाई क्षमता अनुसारको पदमा राखिने सहमति भएको छ ।बैठकका एकजना सहभागिका अनुसार असोज १९ गते प्रदेश कमिटी समायोजनको घोषणा राष्ट्रिय अध्यक्ष यादवले गर्ने छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियत्यतिबेला नै अचानक बनारस रोडतर्फबाट आउँदै गरेको ट्रकले अँबेडकरचौकस्थित मोटरसाईकल सवार युवक युवतिलाई आफ्नो चपेटमा लिएको र युवतिको मृत्यू भएको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय