
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
आर्थिक ब्यूरोमुलुकको आर्थिक समृद्धि एव रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै आएको अटोमोबाईल क्षेत्र प्रति केन्द्रिय सरकारको धारणा सकारात्मक नहुनु दुस्खद रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको तर्फबाट हुन सक्ने सम्पूर्ण बाताबरण बनाउन तयार रहेको प्रतिबद्धता ब्यक्त गरे।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालपत्रकार गुप्ताको असमायिक मृत्यूले पत्रकारिता जगतलाई अपूर्णिय क्षति भएको भन्दै प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले समेत शोक जनाएका छन् ।
५ वर्ष अगाडि · देश काल
खेल / खेलाडीक्रिकेटका अनुयायीहरुको सेवा सुविधालाई मध्यनजर गर्दै गिरिजा सिनेमा हलले भारत र पाकिस्तानबीचको क्रिकेट गेम ठुलो पर्दाबाट देखाउने भएको छ । भोली अक्टोबर २४ तारिख (कार्तिक ६ गते आईतबार) भारत पाकिस्तानको म्याच ठुलो पर्दामा देखाउने भएको छ । यसको लागि जनकपुर र आसपासका क्षेत्रमा र
५ वर्ष अगाडि · खेल / खेलाडी
राजनीतिकउनले अगाडी लेखेका छन् –“स्वेच्छिक गिरफ्तारी बिलकुल नहीं दें। अपने और अपनी सामान की सुरक्षा खुद करें और उसके लिये तैयार रहें। आखिरी सांस तक लडें। इसबार छोडना नहीं है चाहे जो आ जाये, जो कुछ हो जाये। चाहे गोली चले या तोप, रूकना नहीं है। वीरता दिखाकर इतिहास रचना है। दिल दिया है जान भी देंगे ऐ वतन तेरे लिये ।”
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजजमुनदेवीको सुनको मँगलसुत्र एक अटो चालक मार्फत १० हजार रुपैयाँमा बेचेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको श्रोतले जनाएको छ । महतोमाथि अनुसन्धान भईरहेको तथा जमुन देवी उपचारपछि घर फर्केको बताइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजप्रहरीका अनुसार सोही टोल बस्ने भुट्टा चोरको नामले चर्चित ३५ वर्षका रामभजन महतोले चाँदीको काँरा खोस्न महिलाको छुराले घाँटी रेटेर हत्या प्रयास गरेका हुन्।
५ वर्ष अगाडि · गाउँ / समाज
आरोपित प्रोफेसर जनकपुरधाम–८ स्थित श्री हजारी जनक विद्यालयका प्राध्यापक हुन् । आरोपितकै घरमै डेरा गरि बस्दै आएकी बालिकालाई बलात्कार प्रयास गरि रहेको अवस्थामा आमाले हेरेपछि घटना बाहिरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउनले पत्रकार गुप्ताको मृत्यूले पत्रकारिता क्षेत्रलाई अपूर्णिय क्षति भएको भन्दै उनको आत्मको चीर शान्तीको कामना समेत लेखेका छन् । यद्यपी, मुख्यमन्त्री राउतको सचिवालयले पत्रकार गुप्ता जिउँदै रहेको खवर पाएपछि त्यसलाई सच्याउँदै पोष्ट डिलिट गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसप्तरीको राजविराज नगरपालिका २ मा महिनौंदेखि निर्माणाधिन सडकको काम अलपत्र छोडेका ठेक्केदारलाई शुक्रबार का।मु।आयोजना प्रमुख सुरेन्द्र कुमार साहले कारवाही गर्ने चेतावनीसहितको पत्र काटेको हो।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकुर्शीमा बसेका कुशवाहाले उनीहरुसँग चर्केर बोलेपछि आक्रोसित युवाहरुले उनलाई कार्यालयबाट बाहिर निकालेर कपडा च्यात्दै अर्धनग्न पारी जनकपुर बजार घुमाएको थियो । सोको चौतर्फी आलोचना भएको थियो ।
५ वर्ष अगाडि · देश काल
विचार / ब्लगअब, डा. सिके राउतले विहिबारको घटनालाई जनकारवाहीको सँज्ञा दिँदै जनता आजित भएर कारवाही गरेको दाबी गरिरहेका छन् । उनले सरकारको सम्बन्धित निकायले आफ्नो जिम्मेवारी निर्वाह नगरेपछि जनताले सजाय दिएको बताएका छन् । यो सही हो वा गलत हो जनताले समाजिक सँजालमा आ आफ्नो तर्कहरु अझै राख्दैछन् ।
५ वर्ष अगाडि · विचार / ब्लग
अन्तराष्ट्रियबंगलादेशको इतिहासमा पहिलो पटक हिन्दू विरोधि दंगा भड्किएको छ । कुरान हुनमानको अुट्टा अगाडि राखिरहेको त्यहाँ जडा गरिएको विभिन्न सिसीटिभीको फुटेजको आधारमा उनलाई हिरासतमा लिइएको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय