
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
देश कालस्थानीय युवा ज्ञान महतोको नेतृत्वमा गरिएको पुतला दहनको विरोधमा स्थानीय भोला जित नेपाल , दुर्गा प्रसाद महतो ,सुरेन्द्र महतो, ईन्द्र देब महतो, सुरेन्द्र महतो लगायतका युवाहरुले बिरोध जनाएका छन्।
५ वर्ष अगाडि · देश काल
जनमत पार्टीका कार्यकर्ताहरुले विहिबार देखाएको व्यवहारलाई अन्य राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरुले अराजक भन्दै आलोचना गरेको छ । विभिन्न राजनीतिक पार्टीसँग आवद्ध रहेका ईन्जिनीयरहरुको छाता सँगठनहरुले पनि डा. राउतलाई कारवाहीको माग गरेको हो ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालडा. राउतका अनुसार, जनकपुरमा गरिएको जनकारवाहीपछि प्रहरीले कार्यकर्तालाई नियन्त्रणमा लिएपछि उनीहरुको रिहाईको लागि जनप्रदर्शन गरिने छ । यसका साथै, उनीहरुले किसानहरुको क्षतिपूर्तिको लागि दबाब स्वरुप समेत चलु जनकपुर, भरु जनकपुर कार्यक्रम राखिएको हो ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकचुनावको समयमा आफु पनि मधेशी हो भनेर भोट माग्ने अनि अधिकारको बेलामा केन्द्रीय पार्टीको पाउमा लम्पसार हुने पद्धतिले मधेश र मधेशीले आफनो अधिकार पाउनबाट बञ्चित बनेको बताए ।
५ वर्ष अगाडि · राजनीतिक
कृषि/ कृषकतथ्याँक सँकलनको नाममा महिनौ लगाएर किसानलाई झन मार्कामा पार्ने गरी काम नगरी स्थानीय सरकारको सहयोगमा किसानहरुको क्षतिपूर्ति उपलब्ध गराएर हतोत्साहित मानसिकताबाट मुक्ति दिन तीनै सरकारसँग आग्रह गरेका छन् ।
५ वर्ष अगाडि · कृषि/ कृषक
देश कालउनले सामाजिक सञ्जालमार्फत लाठी तथा चिर्पट लिएर सयौँको संख्यामा पुगेका सीके राउतका कार्यकर्ताले कर्मचारीहरूलाई गाली–बेइज्जती तथा कुटपाट गरी लछारपछार गर्दै कार्यालयबाट बाहिर ल्याई अर्धनाग्न गरेर नगर परिक्रमा गराउनु गैरकानुनी र अराजक भएको भन्दै यादवले विरोध गरेका हुन् ।
५ वर्ष अगाडि · देश काल
देश कालविहिबार सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका डिई राजेश कुशवाहालाई भ्रष्टाचार गरेको भन्दै कपडा च्यातेर बजार घुमाएका थिए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारएशोसिएशनले भोलीदेखि निरन्तर रुपमा जनमत पार्टीको विरोधमा आन्दोलन समेत गर्ने जनाएको छ । यसको लागि सबैलाई एकजुट भई आन्दोलनको लागि भोली बिहान १० बजे कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनिमित्त प्रमुख कुश्वाहालाई विहिबार दिउँसो उनकै कार्यालयबाट बाहिर निकालेर कुटपिट गर्दै हिलो पोतेर बजार घुमाएपछि चर्को आलोचना भएको थियो । सोही क्रममा एक्सन लिएको प्रशासनले केही जनालाई पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनीहरुले निमित्त प्रमुख कुश्वाहाको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलिदिएका थिए। निमित्त प्रमुख कुश्वाहालाई अर्धनग्न बनाएर डा. राउतका कार्यकर्ताहरु सहित जनकपुरकै स्थानीयहरुले कुटपिट गरी नगर परिक्रमा गराइरहँदा प्रहरी प्रशासन भने मुकदर्शक थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोसम्मेलनमा बुटिक, मेहन्दी, घरेलु लगायत महिला उद्यमीले उत्पादन गरेका विविध सामग्रीसहितको १० वटा कक्ष समेत राखिनेछ । बिक्रीका लागि नभई पहिचान नपाएका उद्यमी महिलाको वस्तु वा सेवाको बारेमा जानकारी प्रदर्शनीकक्षमार्फत दिइने तयारी आयोजकले गरेको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालरथबाट लडेर रथकको पाँग्रामा किचिएर गम्भीर घाईते भएका बालक राईनको सिरहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले घटना पछि रथलाई नियन्त्रणमा लिएको छ भने चालक फरार भएको बुझिएको छ ।
५ वर्ष अगाडि · देश काल