बंगलादेश एन्टी हिन्दू द्वन्द्वः हनुमानको खुट्टामा कुरान राख्ने मुश्लिम युवक पक्राउ

२०७८ कार्तिक ५ शुक्रबार
दिउसो १२:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, एजेन्सी । बंगलादेशमा हिन्द्र विरोधी द्वन्द्व चर्किएको छ । यसको सवत्र आलोचना भइरहको छ । हिन्दूको महान चाँडपर्वको बेला बंगलादेशका मुश्लिमहरुले हिन्दूहरुमाथि अत्याचार गरिरहेका छन् ।

यसैक्रममा बंगलादेशमा एक मुश्लिम युवकलाई स्थानिय प्रहरी पक्राउ गरेको छ । हुनमानको खुट्टा अगाडि मुश्लिमको पवित्र ग्रन्थ कुरानलाई राखेपछि इकवाल हुसैनलाई प्रहरीले पक्राउ गरेको हो ।

बंगलादेशको इतिहासमा पहिलो पटक हिन्दू विरोधि दंगा भड्किएको छ । कुरान हुनमानको अुट्टा अगाडि राखिरहेको त्यहाँ जडा गरिएको विभिन्न सिसीटिभीको फुटेजको आधारमा उनलाई हिरासतमा लिइएको हो ।

 उक्त घटनापछि हिन्दू मुश्लिम द्वन्द्व चर्किएको छ । त्यहाँ रहेको विभिन्न हिन्दू पण्डाल र मन्दिरहरुमा मुश्लिमहरुले आक्रमण गरेको जनाइएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७८ कार्तिक ५ शुक्रबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus