
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारलागुऔषधसहित पक्राउ पर्नेहरुमा महोत्तरीको मनरासिसवा नगरपालिका–२ बस्ने २१ वर्षीय केशव सिंह, २० वर्षीय रोशन ठाकुर र २० वर्षीय सहिल सिंह रहेका थिए । त्यसैगरी सर्लाहीका एसपी राठौरले कार्यालयमै तास खेलेको भिडियो सार्वजनिक भएको थियो।
५ वर्ष अगाडि · प्रमुख समाचार
२०७२ सालमा स्मार्ट लाइसेन्स लागूू भएपछि प्रिन्ट गर्ने काम बाँकी रहँदै आएको हो । ग्लोबल टेन्डर प्रक्रिया नै ढिला गरी खुला गरिएकाले कार्डको अभाव हुन गएको विभागले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपासवानले डा. सिके राउत र उनका पार्टीका कार्यकर्ताहरुले देखाएको साहसलाई सबैले साथ दिनुपर्ने धारणा राखे । जनकपुरमा ईन्जिनीयरहरुले डा. राउतको विरोधमा प्रदर्शन गरेको सन्दर्भमा पासवानले उनीहरु पनि भ्रष्ट र भ्रष्टाचारीको पोषक मात्र नभएर कुनै पार्टीको कार्यकर्ता भएर जुलुस गरेको हुनुपर्ने बताए ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरआम नागरिकको सुरक्षा अनुभुती हुने गरि नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशसनिय कार्य गरेकोले ईलाका प्रहरी कार्यलय लहान सिरहा दरबन्दी भई कार्यरत प्रहरी सहायक निरीक्षक यादवलाई उत्कृष्ट कार्यको मुल्यांकन गर्दै २०७८ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषण गरि प्रमाणपत्र सहित घोषणा गरेका छन।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यूज ब्यूरो, जलेश्वर । वैदेशिक रोगजारीकै क्रममा करिव ६ महिना अगाडी मलेसियामा कोरोनाले थला परि मृत्युवरण गरेका सम्सी गाउपालिका ४ गैढा भेटपुरका रामदेव महतोको परिवारलाई आर्थिक र खाद्यान्न सहयोग गरिएको छ । वैदेशिक रोजगारीमै रहेका युवाहरुले उनको परिवारको कन्तविजोग वारे थाहा पाएपछि मृतक महतोको परिवारको ल
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारधनुषाको कमला नगरपालिकामा निकालेको मशाल जुलुशमा सो पार्टीका सयौं कार्यकर्ता सहभागी थिए । यस्तै, सिरहामा निकालिएको मशाल जुलुसमा मोटो सँख्यामा नेता कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजपूर्व धनुषाबाट र पश्चिम महेन्द्रनगरबाट नौयसविघा प्रवेश गर्ने परिक्रमा सडक सहित गेटमा समेत स्वागत र जनचेतना मुलक होर्डिँग बोर्ड समूहद्वारा लगाएको नौसय विघा समाज सहयोग युवा समुहका संयोजक बिजय मण्डलले जानकारी दिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजघरमा त्यस्तो कुनै झै झगडा नभएपनि गत असोज २८ गते राति श्रीमान श्रीमतिबीच समान्य विवाद हुँदा त्यसको भोलिपल्ट असोज २९ गते विहान करिव साढे ९ बजेको समयमा सुनिता बच्चा लिएर माइत जाने भनेर हिँडेकी तर माइतमा खोज्दा नभेटेपछि आफ्नो परिवार खोजविनमा जुटेको भएपनि हालसम्म फेला नपरेपछि विभिन्न शंका उपशंका उब्जिन थालेको श्यामले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?स्वास्थ्यकर्मीमाथि दुरव्यवहार र अमानवीय व्यवहार हुँदा कुनै पनि चिकित्सकहरुको सँघ सँगठनले समेत यसरी आन्दोलन गरेका थिएनन् । ईन्जिनीयर कुटिँदा विभिन्न राजनीतिक दलको भातृ सँगठन रहेको ईन्जिनीयरहरुको सँगठन, जातीय सँगठन, राजनीतिक दलको कार्य समितिले विज्ञप्ती जारी गरी अमानवीय ठहर गरी कारवाहीको माग गर्दैछन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारब्यारेजमा को ३६ प ९२५५ नम्बरको मोटरसाइकल रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरशुक्रबा भएको वडा अधिवेशनबाट वडाध्यक्ष गोहितमानलाई अध्यक्षको जिम्मेवारी तोकिएको हो । नगर सँयोजक दुखि मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न वडा अधिवेशनबाट चयन गरिएका वडा कमिटिहरुले शुक्रबार नै पदभार ग्रहण गरेका हुन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसोही क्रममा शनिबार दिउँसो करिब १२ बजेको समयमा जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नम्बर २ स्थितमा ईलाका प्रहरी कार्यालय बन्दिपुर सिरहाबाट खटिएको प्रहरी टोलीले २ लाख ४७ हजार मूल्य बराबरको समान पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर