
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९२ समाचार
प्रमुख समाचारबालबालिकाहरुलाई कक्षामा पढाईरहेको बेलामै कक्षा भित्र पसेर उपमेयर महतोले प्रधानाध्यापक मण्डलसँग कक्षा सफाईको बारेमा जिज्ञासा राखेका थिए । सो क्रममा आफू बालबालिकाहरुलाई पढाउने गरेको र सफाईको लागि कर्मचारी रहेको जवाफ दिएपछि उपमेयर महतो तातिएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोजनकपुरधाम क्षेत्रभित्रै रहेको सो अस्पताल अनुमगनको लागि मेयरले जानकारी राख्दा पनि अनुगन नगर्नु वा निकायलाई कारवाही वा अनुगमनको लागि निर्देशन नदिनुमा मेयर साहले मोटो रकम लिएर गैर–धन्दा गर्न दिएको आरोप लगाइएको छ ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारअनुगमनका लागी जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा जनकपुरधाम उपमहानगरपलिकाको एक जना प्रतिनिधि त्यस्तै जनस्वस्थय कार्यालयबाट एक जना प्रतिनिधि र जिल्ला प्रशासन कार्यलयबाट एक जना प्रतिनिधि लगायतका संस्थाहरूवाट एक जना एक जना प्रतिनिधिहरुको सहयोगमा अनुगमन गराइ माफ्दनड बिपरित रहेको क्लिनिक र अस्पतालहरुलाइ आवश्यक कारवाहीको लागि गुहार लगाएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयसको लागि नम्बर ८ गण हेडक्वाटर धनुषाका सहायक प्रहरी नीरिक्षक केदारप्रसाद सापकोटा र बिओपी धनौजीबाट ईन्सपेक्टर मनिष कुमार कटुवालको कमाण्डमा गएको कुल १२ जनाको प्रहरी टोलीले मोटरसाईकलसहित रकम नियन्त्रणमा लिएको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालथारु र मुस्लिम समुदायका विभिन्न संघ–संगठनहरुले थारु र मुस्लिम समुदायको छुटै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदाय संग नमिल्ने भएकोले गर्दा मधेशी क्लस्टरमा आफुहरुलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरजनकपुरको हनुमाननगर प्रहरीचौकीको ड्युटी रहँदै आएकोमा प्रहरीकै नाममुनिबाट चोरी हुँदा प्रहरीले नदेखेको भन्दा शंका उत्पन्न भएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारमधेश प्रदेशमा पहिलो प्राथमिकतामा मधेशी कल्स्टरलाई राखिएको छ । कांग्रेसका केही नेताहरुले अनुचित लाभको प्रलोभनमा परेर झाको नाम हटाएको आरोप नेकांका युवा नेता धीरेन्द्रमोहन झाले लगाएका छन् ।‘निर्वाचन आयोगको प्राथमिकता क्रम अनुसार मधेशीबाट १ नम्बरमा रहेका झाको नाम सिफारिस हुनुपर्छ’ उनले भने, तर अल्पसंख्यकबाट महिला र पुरुष समेतलाई राखेर आयोगले बनाएका कल्स्टर विपरीत सिफारिस गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोनगरपालिकासँग ७ वटा वडाले योजना पेश गरिसकेको अवस्थामा रहेको छ । मात्र दुई वडाध्यक्षले योजना पेश नगर्दा अझै योजनाहरु अगाडी बढन सकेको छैनन् । यस्तो अवस्थामा मेयर, उपमेयरले स्थानीय तह सँचालन ऐन २०७४ बमोजिम बहुमतको आधारमा योजना सूचिकृत गरी कार्यक्रम अगाडी बढाउन सकिन्छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारअहिले सो प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषामा छलफल भईरहेको जानकारी प्राप्त भएको छ । समाजिक सँजालमा ती बुहारी र नातिनीलाई यथाशिघ्र कानुनी दायरामा ल्याउन माग गर्दै प्रहरीले नगरे समाजिक कारवाही गरिने चेतावनी समेत दिइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालत्यस्तै उनले पोखरी संरक्षण तथा सडकलाई छाडा चौपाया मुक्त बनाउन कार्य अगाडि बडेको जोड दिए भने सहभागीबाट उठेका प्रश्नमा उनले प्रशिक्षणकालमै रहेको हुनाले बुझ्ने र व्यवस्थापन गर्ने कार्य सन्चालन रहेको बताए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारहुलाकी राजमार्ग नबन्दा स्थानीयले वर्षौदेखि सास्ती भोग्नु परेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अवरोध सडक खुलाउने प्रयास भइरहेको छ । अहिले राजनीतिक दलका नेता, स्थानीय र ठेकादारबीच छलफल भइरहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसोही निर्णय अनुसार आज विवाह मण्डमै गएर चेक हस्तानान्तरण गरेको उहाँले बताए । त्यस्तै चन्द्रनगर गाउँपालिकामा दसजोड दुई पास गरी स्नातक अध्ययन गर्न चाहने किशोरीहरुलाई उच्च शिक्षा अध्ययनका लागि ११ हजार बराबरको सहयोग समेत प्रदान गर्ने जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज