
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiपाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६८१ समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । पोखरामा यति एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति रुसका राष्ट्रपति भलादीमीर पुटिनले समवेदना सन्देश पठाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाएर उनले दुख व्यक्त गरेका रुसी समाचार संस्था तासले जनाएको छ । तासले प्रकाशित गरेको समाचारमा उल्लेख भएअनुसार प
३ वर्ष अगाडि · देश काल
छानविनको क्रममा पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार अदालतमा पेश गरेका थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविमानहरूको प्राविधिक जाँचको अनुगमन नागरिक उड्ययन प्राधिकरणले गर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो ।
३ वर्ष अगाडि · देश काल
देश कालपोखरामा भएको दुर्घटनामा परी अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजआगलगीमा परी प्रदेश २–०२– ००२ प ५७१३ नम्बरको टिभिएस कम्पनीको एक मोटरसाईकल समेत जलेर नष्ट भएको छ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारआइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज ११ बजे दुर्घटना भएको हो। जहाज पोखरा(१५ स्थित सेती नदीको खोंचमा दुर्घटनामा परेको हो।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए।
३ वर्ष अगाडि · देश काल
देश काल‘प्रधानमन्त्री आफैं उद्धार तथा प्राविधिक कुरा बुझ्न विमानस्थल हिंड्नुभएको छ । उहाँले त्यहीं बसेर घटनाको जानकारी लिनुहुन्छ’, सचिवालयले भन्यो । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक समेत बोलाइसकेका छन् ।
३ वर्ष अगाडि · देश काल
खेल / खेलाडीकार्यक्रममा मधश प्रदेशका शस्त्र प्रहरीका डिआई जि गणेश ठाडा मगर ,बर्दिवास नगरपालिकाका मेयर प्रहलाद क्षेत्री लगायत स्थानीय खेलाडीहरुको उपस्थिति रहेको थिए ।
३ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारबिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । ६८ यात्रुमध्ये ३र३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेको जानकारी छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजउनका अनुसार, जिल्लाको ईलाका प्रहरी कार्यालय लहान, प्रहरी कार्यालय ठाडी, प्रहरी कार्यालय जानकीनगर, प्रहरी कार्यालय महेशवारीलगायत अन्य प्रहरीचौकीमै त्यस्ता लक्षित वर्गलाई बोलाएर सिरक प्रदान गरिएको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालअनावश्यक बखेडा झिकेर पालिकाका केही प्रतिनिधिले परिषद हुन नदिएको बिष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले बताए । उन्ले तत्काल प्रकृयागत ढंगले परिषद गरेर काम गर्ने बताए । तर, पालिकामा समयमै परिषद नभएका कारण सम्पुर्ण गतिविधि ठप्प भएको, शिक्षा, स्वास्थ्य, लगाएतका कर्मचारीले महिनौ देखी तलव भत्ता खान नपाएको, विद्यालयका बालबालिकाको भविश्यमाथि खेलवाड भएको कुरा भने अस्वीकार गरे ।
३ वर्ष अगाडि · देश काल